
Browsing Category
सेलिब्रेटी
‘अब त मलाई पनि विवाहको रहर जागिसक्यो’
गायिका ज्योति मगर पछिल्लो समय ‘डान्सिङ विथ दि स्टार्स नेपाल’का कारणले चर्चामा छिन् । उक्त शोमा उत्कृष्ट ५ भित्र पुगेर हालै बाहिरिएकी छन् । शोमा विभिन्न शैलीका नृत्य प्रस्तुत गरेको कारण चर्चाको केन्द्रमा रहेकी उनले शोमार्फत् आफुलाई बहुमुखी…
कोरियोग्राफर रेमोलाई हृदयघात
बलिउड कोरियोग्राफर तथा फिल्ममेकर रेमो डिसुजालाई शुक्रबार दिउँसो २ः३० बजे हृदयघात भएको छ । त्यसपछि उनलाई कोकिलाबेन अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उनको एन्जियोप्लास्टी सर्जरी गरिएको बताइएको छ ।
रेमो मुटुबाट ‘ब्लकेज’ हटाएर उनलाई…
गायक बने अभिनेता प्रथम
काठमाडौं । अभिनेता तथा मोडल प्रथम क्षत्री पनि गायकको रुपमा देखिएका छन् । उनको स्वर रहेको पहिलो गीत ‘टुना मुना’ सार्वजनिक भएको छ । लोक आधुनिक शैलीमा प्रेमिल शब्दहरु रहेको गीतमा शब्द तथा संगीत पनि क्षत्रीकै रहेको छ । गीतमा म्युजिक एरेन्ज भने…
९८ वर्षका दिलिप कुमारकी श्रीमतीले भनिन्, ‘साहब निकै कमजोर भएका छन्, उनका लागि प्रार्थना गरिदिनुहोस्’
सोमबार बिहानैदेखि दिलिप कुमारको स्वास्थ्य ठिक नभएको खबर भारतीय सञ्चार माध्यममा छाइरहेको छ । दिलिपकी श्रीमती तथा दिग्गज नायिका सायरा बानोलाई उद्धृत गरेर विभिन्न थरीका चर्चा सुरु भए । यता दैनिक भास्करसँगको कुराकानीमा भने सायराले भनिन्, ‘साहब…
रमेश प्रसाईले कसे नन्दासँग लगनगाँठो
काठमाडौं । गायक रमेश प्रसाई विवाह बन्धनमा बाँधिएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कसेका हुन् । उनको विवाह समारोह धरान नगरपालिका वडा नं १ स्थित उद्योग बाणिज्य संघको पार्टी प्यालेसमा आयोजना भएको थियो ।
बिवाह समारोहमा दुबै…