
Browsing Category
संस्कार / संस्कृती
दशैंको महिमा : लिङ्गे पिङ र चङ्गा
बारीको कान्लामा ढकमक्क सायपत्री फूल फुल्न थालेपछि, आकासमा चङ्गाहरु उड्न थालेपछि र घर–आँगन सफा सुग्घर गरेपछि गाउँघरमा दशैं आएको छनक मिल्छ । यसैगरी गाउँघरमा तब दशैंको रौनक सुरु हुन्छ, जब ठाउँ–ठाउँमा पिङ हाल्न थालिन्छ ।
दशैं परम्परासँग…
आज दशैंको छैटौं दिन कात्यायनीदेवीको पूजा गरिँदै
६ कात्तिक, काठमाडौं । आज बडा दशैंको छैटौं दिन, हिन्दूधर्मावलम्बीहरूले कात्यायनीदेवीको पूजा गरेर मनाउँदैछन् ।
कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीकको रुपमा वर्णन गरिएको छ । यज्ञयज्ञादि, दान लगायतका पुण्यकर्म तथा शुभकार्य…
बलि प्रथा : सिडिओबाट जारी एक सूचनाले अस्थालाई रोक्न सक्ला र ?
काठमाडौं । कोरोना महामारीका कारण मानिसको जीवनशैलीमा परिवर्तन ल्याएको छ । सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक लगायत हरेक क्षेत्रमा कोरोनाको असर देखिएको छ । हिन्दु धर्मावलम्बीहरुको मुख्य पर्व दसैँ कात्तिक १ गतेदेखि शुरु हुँदैछ । रोजगारी,…
उद्घाटनको लागि तयार छ पुनर्निर्मित रानीपोखरी
२३ असोज, काठमाडौं । रानीपोखरी पुनर्निमाणको काम सकिएको छ । पोखरीको बीचको बालगोपालेश्वर मन्दिरको पनि निर्माण सकिएपछि बत्ती जोड्ने र सरसफाइ गर्ने काम भइरहेको छ । रंगरोगनको काम लगभग सकिएको छ ।
अब यो काम पनि केही दिनमै सकिने र पुनर्निर्मित…
भर्चुअल भ्रमण भक्तपुरको : घरमै बसेर सम्पदाको अवलोकन
काठमाडौं । विश्वव्यापी कोरोना भाइरसको महामारीका कारण सुस्त भएको पर्यटनका कारण काठमाडौं उपत्यका लगायत देशभरका सांस्कृतिक सम्पदाहरू सुनसान हुन पुगेका छन् । त्यही सम्पदा क्षेत्रमा आउने पर्यटकलाई विभिन्न सेवा दिएर आफ्नो गुजारा चलाएकाहरूको…