After header
Browsing Category

संस्कार / संस्कृती

महिला आभूषणको महत्व र विज्ञान

चाडपर्व, विहे-कार्जे वा विशेष अवसरमा थरीथरीका गरगहना लगाउने प्रचलन छ । समय क्रममा गरगहना एवं शृंगारको स्वरुप पनि फेरिदै गएको छ । धेरैजसोले यसलाई सौन्दर्यको एउटा हिस्सा मानेको छ भने कतिपयको निम्त देखावटी । पूर्विय संस्कारमा १६ शृंगरको…

दशैं आयो, धत् म त छुटै बसौला

शरद ऋतुको यो मोहक मौसममा पनि दशैंको रौनक छैन । रेडियोमा एकनासले बज्ने मालाश्री धुन, बारीको कान्लाभरी फक्रिनै लागेका सायपत्री फूलहरु, घोर्ले खसी डोहो¥याउँदै गरेका बटुवाहरु, खुला आकासमा स्वच्छन्द बत्तिइरहने चंगाहरु, ठाउँ–ठाउँमा बनाइएका लिङ्गे…

दशैं विशेष : आशिषको अर्थ

आयु द्रोणसुते श्रेयं दशरथे शत्रुक्षेयं राघवे। ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने।। शौर्य शान्तनभे बलं हलधरे सत्यं च कुन्तीसुते। विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे।। अर्थ : आयु द्रोण सुते ( द्रोण पुत्र…

विगत जस्तो रहेन दसैंको रौनक

१३ कात्तिक, काठमाडौं । राजधानी काठमाडौंमा विगत वर्षमा जस्तो बडादसैंको रौनक भेट्न सकिँदैन । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दसैंमा चहलपहल बढ्न नसकेको हो । शहर विकास हुँदै गरेको राजधानीको ग्रामीण…

जमरा : उमार्ने विधी, धार्मिक महत्व र स्वास्थ्य लाभ

विजयदशमी (नवरात्र)को पहिलो दिन घर–घरमा घटस्थापना गरी त्यस घटमा गोवरले रेखा बनाई जौ रोपण गरिन्छ । यसैगरी नदिबाट बालुवा ल्याएर बेदी बनाइ त्यसमा पनि जमरा रोप्ने चलन छ । त्यसैगरी कतिपयले भने धान, गहुँ, मकै जस्ता अन्न पनि जौमा मिसाएर छर्ने गरेका…