After header
Browsing Category

संस्कार / संस्कृती

मङ्सिर १ गते ११ः३७ बजे भाइटीकाको उत्तम साइत

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ । राज्य…

रुद्र गुरुङ : एउटा कुकुरले बदलिदियो जीवनको मोड

टोकियो युनिभर्सिटीका प्रोफेसर एजाबुरो यूनोले यात्राका क्रममा एक बेवारिसे कुकुरको बच्चा फेला पार्छन् । त्यो कसको हो ? सोधीखोजी गर्छन् । तर, कुकुरको मालिक भेटिदैन । उनले कुकुरको बच्चा आफ्नो घरमा ल्याउँछन् । आफुसँगै पाल्छन् । कुकुरको नाम,…

आज कोजाग्रत पूर्णिमा, दसैंको बिदाइ र तिहारको स्वागत गरिँदै

१४ कात्तिक, काठमाडौं । आज कोजाग्रत पूर्णिमा, दसैंको टीका प्रसाद लगाउने कार्य सम्पन्न गरिँदै छ । बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ । आश्विन शुक्ल पूर्णिमाका दिन…

विश्वरूप मन्दिर पुनःनिर्माण गर्न पुरातत्वको स्वीकृति

१४ कात्तिक, काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको विश्वरूप मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभागबाट ड्रइङ डिजाइन स्वीकृत भएको छ । विश्व सम्पदा सूचीमा सूचिकृत सांस्कृतिक सम्पदा पुनःनिर्माणका लागि…

दशैं विशेष : जब रावणले सुनाए लक्ष्मणलाई तीन जीवन–मन्त्र

रावण वास्तवमा एउटा प्रतिक हुन् । अहंकारको प्रतिक, अनैतिकताका प्रतिक, आफ्नो सामाथ्र्य दुरुपयोग गर्नेका प्रतिक । अक्सर प्रतिकात्मक चित्रमा रावणको दश वटा टाउको देखाइन्छ । एउटा व्यक्तिको दश वटा टाउको ? आश्चर्य लाग्न सक्छ । यद्यपी यसको पनि…