After header
Browsing Category

संस्कार / संस्कृती

सिउँदोमा सिन्दुर किन लगाइन्छ ?

हाम्रा कति धर्म-परम्परा यस्ता छन्, जसलाई हामी जानी-नजानी अनुसरण गरिरहेका छौं । जस्तो प्रसाद किन खाइन्छ वा बनाइन्छ ? मन्त्र किन उच्चाहरण गरिन्छ ? कलश किन बनाइन्छ ? सिउँदोमा सिन्दुर किन राखिन्छ ? चरण स्पर्श किन गरिन्छ ? वास्तवमा हामी

संसारकै खुशी देशहरुको सुचिमा नेपाल सय औं स्थानमा

नेपाल विश्वमा १०० औं खुशी हुने देशमा परेको छ । बुधबार सार्वजनिक वल्र्ड हेप्पीनेस रिर्पोट अनुसार १५६ देश मध्ये नेपालीहरू १०० औं स्थानमा परेको हो । अघिल्लो वर्ष नेपाल १०१ स्थानमा थियो । त्यतिबेला ४.८८ अंक पाएको नेपालले यो वर्ष ४.९१ अंक

के विवाह गर्नैपर्छ ?

‘अहो, बिहे गर्ने बेला भएन र ?’ उमेर चढ्दै गएपछि अक्सर युवायुवतीले झेल्ने प्रश्न हो यो । यसको स्पष्ट आशय के बुझिन्छ भने, निश्चित उमेर भएपछि विवाह गर्नैपर्छ । विवाह एक सामाजिक परम्परा हो । त्यसैले विवाहले सामाजिक मूल्य र मान्यता राख्छ ।

मुसाको मासुको बजार

भारतको उत्तर–पूर्वी क्षेत्रमा पछिल्लो समयमा एउटा नयाँ परिकार निकै लोकप्रिय बनिरहेको छ । यस्तो परिकार जुन भोजन गर्नका लागि सायद धेरैजना तयार नहोलान् । भारतको असमस्थित बक्सा जिल्लामा रहेको कुमारिकता गाउँमा मानिसहरु खेतीपाती गरेर जीविका

कागको रोचक कुरा

आज काग तिहार । आजको दिन कागलाई पूजा गर्ने र मिठो खानेकुरा ख्वाउने प्रचलन छ । धार्मिक कथन अनुसार कागलाई यमराजको दुत मानिन्छ । त्यसो त कागसँग जोडिएका अनेक रमाइला प्रसंग छन् । कागलाई अन्य धर्ममा पनि भिन्न भिन्नै रुपमा चित्रित गरिन्छ ।