
Browsing Category
संस्कार / संस्कृती
रातो मच्छिन्द्रनाथलाई रथारोहण गराइँदै, २० जनामात्र सहभागी हुन पाउने
१० साउन, काठमाडौं । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज हुने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटमा शुभसाइत रहेको ठहर गरेसँगै हाल पुल्चोकमा निर्माण भइरहेको…
आज नाग पञ्चमी पर्व मनाइँदै
१० साउन, काठमाडौं । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ ।
नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म,…
पञ्चाङ्ग निर्णायक समितिले निकाल्यो घटस्थापना र टीकाको साइत
पञ्चाङ्ग निर्णायक समितिले दसैंको टीकाको साइत सार्वजनिक गरेको छ। असोज २१ गते मंगलबार विजयदशमी परेको छ।
विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेटमा टीका ग्रहणका लागि उत्तम रहेको पञ्चांग निर्णायक समितिका सदस्य सचिव सूर्य ढुंगेलले जानकारी दिए।…
मन्दिरमा माग्न नपाइने
बागलुङ : बागलुङ कालिका भगवती मन्दिर परिसरमा माग्न नपाइने भएको छ। कालिका भगवति गुठीको निर्णयअनुसार प्रशासनको सहयोगमा शनिबार मन्दिर परिसरमा माग्न बसेकालाई हटाइ अब त्यहाँ माग्न नपाइने बनाइएको हो। पहिला मन्दिरमा मागेर जीवन गुजारा गरिरहेका केही…
सिउँदोमा सिन्दुर किन लगाइन्छ ?
हाम्रा कति धर्म-परम्परा यस्ता छन्, जसलाई हामी जानी-नजानी अनुसरण गरिरहेका छौं । जस्तो प्रसाद किन खाइन्छ वा बनाइन्छ ? मन्त्र किन उच्चाहरण गरिन्छ ? कलश किन बनाइन्छ ? सिउँदोमा सिन्दुर किन राखिन्छ ? चरण स्पर्श किन गरिन्छ ?
वास्तवमा हामी!-->!-->!-->…