After header
Browsing Category

संस्कार / संस्कृती

श्रीस्वस्थानीको व्रत आज बाट शुरू

काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने…

आज ‘तमु ल्होसार’ पर्वमा सार्वजनिक बिदा

काठमाडौं ।गुरुङ समुदायले आज ‘तमु ल्होसार’पर्व मनाउँदै छन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन्। यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन्। ‘ल्हो’ को…

पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिँदैछ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व…

दुई वर्षको प्रेम सम्बन्धले तोड्यो जातपात !

शुकदेव थपलिया, काभ्रे । शनिवार दिउँसो १ बजे काभ्रेको धुलिखेल ९, देविस्थानमा हरिजवंश आचार्यले लेखेको गीत ‘ए कान्छा मादलु पड्का, उफ्रिएर नाच्दिन्छु तीन झड्का’ बोलको गीतमा जन्तीको एकटोली दुलहासहित ब्यान्ड–बाजा बजाउँदै दुलहीको घरतर्फ…

पनौती गुरुकुललाई पुर्व मन्त्री लामाले दिए पाँच लाख

काभ्रे, ।सचीतीर्थ त्रिवेणी गुरुकुलको भौतिक संरचना निर्माणर्थ आयोजित श्रीमत् भागवत सप्ताह ज्ञान महायज्ञको पााचौ दिन वुधवार २२ लाख रुपैया संकलन भएको छ । सप्ताहमा आज एमाले नेता एवं बागमती प्रदेशका पुर्व मन्त्री चन्द्र लामाले नगद ५ लाख प्रदान…