Browsing Category
संस्कार / संस्कृती
जब रावणले सुनाए लक्ष्मणलाई तीन जीवन–मन्त्र
रावण वास्तवमा एउटा प्रतिक हुन् । अहंकारको प्रतिक, अनैतिकताका प्रतिक, आफ्नो सामाथ्र्य दुरुपयोग गर्नेका प्रतिक ।
अक्सर प्रतिकात्मक चित्रमा रावणको दश वटा टाउको देखाइन्छ । एउटा व्यक्तिको दश वटा टाउको ? आश्चर्य लाग्न सक्छ । यद्यपी यसको पनि…
अस्ताउँदो सूर्यलाई अर्घ दिएर आज छठ पर्व मनाइँदै
५ मंसिर, काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व…
विश्वमै ठूलो दाबी गरिएको संस्कृत–नेपाली विद्युतीय शब्दकोश सार्वजनिक
५ मंसिर, काठमाडौं । स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन् । यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ ।
शब्दकोशमा…
वीरगञ्जमा घट्यो छठको रौनक
४ मंसिर, वीरगञ्ज । वीरगञ्ज–१० घडिअर्वाकी प्रभा देवीले छठ मनाउन थालेको २१ वर्ष भयो । यो वर्षको जस्तो सुनसान छठ उनले कहिल्यै अनुभव गरेकी थिइनन् ।
कोरोना संक्रमणको जोखिमका कारण चैते छठमा उनी घाट जान पाइनन् । लकडाउनका कारण घरको छतमै मनाइन् ।…
छठ पर्व शुरु, आज नहाय–खाय विधि
३ मंसिर, काठमाडौं । आजबाट छठ पर्व सुरु भएको छ । आज पहिलो दिन ब्रतालुले ‘नहाय–खाय’ विधि सम्पन्न गर्नेछन् ।
कात्तिक शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ छठ पर्व सम्पन्न गरिन्छ । सूर्यदेवको उपासना गरिने यो पर्वमा…