After header
Browsing Category

संस्कार / संस्कृती

आज २५६५ औँ बुद्ध जयन्ती, लुम्बिनीमा दीप प्रज्वलन गरिँदै

आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५औँ बुद्धजयन्ती । भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतमप्रति श्रद्धा व्यक्त गरी मनाइँदै छ । बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा…

कोरोना: पाहुनाले भित्र्याए, भोजले फैलायो

बेनी : म्याग्दीको बेनी नगरपालिका–४ मा पर्ने सिंगा र तातोपानी क्षेत्र कोभिड सङ्क्रमणको केन्द्र बनेको छ । तातोपानी कुण्ड स्नानका लागि आएका पाहुनामार्फत भित्रिएको कोभिड भोजभतेर र जमघटबाट टोल बस्ती हुँदै नागरिकका घरसम्म पुगेको छ । सिंगाका…

मलामी गएका एकै गाउँका ३१ जनामा सङ्क्रमण

जलेश्वर – गत बुधबार कोरोनाबाट मृ-त्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका–९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोनाको सङ्क्रमण…

स्वयम्भूको बुद्ध स्तूप नभत्काइने

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले चक्रपथ विस्तारका क्रममा स्वयम्भूमा रहेको भगवान् बुद्धको हजार मूर्ति स्तूप नभत्काइने बताएका छन् । स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाऔं अभियानको ज्ञापनपत्र बुझ्दै उनले सडक…

हराएको ३६ वर्षपछि चतुर्मुखी शिवलिंग अमेरिकामा

काठमाडौँ — पशुपतिनाथ मन्दिर परिसरबाट २०४१ असारमा हराएको लिच्छविकालीन चतुर्मुखी शिवलिंग अमेरिकाको सिकागो म्युजियममा फेला परेको छ । गत वर्ष निधन भएकी मूर्ति संकलकको इच्छापत्रबाट मात्रै यो पुरातात्त्विक सम्पदा नेपालबाट लगिएको खुलेको हो ।…