
Browsing Category
अर्थ सरोकर
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको भूमि पूजा सम्पन्न
काभ्रे/ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको भूमि पूजा आज शुक्रबार एक कार्यक्रमको बिच सम्पन्न भएको छ । भारत सरकारको सहयोगमा काभ्रेको पनौतीमा निर्माण हुने सो राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको नेपालका लागि भारतीय…
तेस्रो पाँचखाल महोत्सव शुरु
पाँचखाल/ काभ्रे जिल्लामा पाँचखाल नगरपालिकामा आज सोमबार बाट पाँचखाला महोत्सव शुरु भएको छ । पाँचखाल युनाइटेड फुटबल एसोसिएसनको आयोजना तथा पाँचखाल नगरपालिकाको सहयोगमा सञ्चालनमा आएको महोत्सवको पाँचखाला नगरपालिका प्रमुख महेश खरेलले महोत्सवको…
सामुदायिक र युवा बचत विच एकीकरण हुने
अस्मिता केसी
बनेपा/ सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. र युवा बचत तथा ऋण सहकारी संस्था लि. बीच एकीकरण गर्ने सम्झौता भएको छ ।काभ्रेको पनौती नगरपालिका वडा नं. ४ मा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. र बनेपा ७,…
यूएम बचतको ११ औं साधारण सभा सम्पन्न
बनेपा/ युएम बचत तथा ऋण सहकारी संस्थाको ११ औं साधारण सभा केन्द्रीय कार्यालय बनेपामा सम्पन्न भएको छ । काभ्रे उद्योग वाणिज्य संघ काभ्रेका अध्यक्ष राजेन्द्र पछसेको प्रमुख अतिथिमा सम्पन्न भएको कार्यक्रममा पछसेले सहकारीको भिडमा युएम बचतले निक्कै…
नवदुर्गाको १९ औं साधारण सभा सम्पन्न
पनौती/ नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं साधरण सभा सँगै नवनिर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । नेपाली काग्रेसका पूर्व सांसद एवं निवर्तमान केन्द्रीय सदस्य शिव प्रसाद हुमागाईले उक्त भवन उद्घाटन गरेका छन् ।…