
Browsing Category
मनोरंजन
नयाँ बर्षपछि दशैंमा पनि सुनसान फिल्म क्षेत्र
गतबर्षको अन्त्यमा रिलिजका लागि तयार भएका २ चलचित्र रिलिज हुन पाएनन् । नयाँ बर्षको अवसरमा चलचित्र रिलिज गर्दा दर्शकको चाप धेरै हुने र निर्मातालाई लगानी सुरक्षित गर्न सहज हुन्छ । यसैले नयाँ बर्ष धेरै निर्माताका लागि सधै टार्गेटमा रहन्छ ।…
मंगल ग्रह आज ठूलो र चम्किलो देखिँदै छ, हामीले कति बेला हेर्ने ?
२७ असोज, काठमाडौं । आज मंगल ग्रह र पृथ्वी आमने सामने हुँदैछन् । त्यसैले मंगल ग्रह आज सबैभन्दा चम्किलो र ठूलो देखिने खगोलशास्त्रीहरुले बताएका छन् ।
आज जीएमटी २३ः२० मा मंगल, पृथ्वी र सूर्य तीनवटै ग्रह १८० डिग्रीको कोण अर्थात् सीधा लाइनमा…
नाडालले २० औं पटक जिते ग्राण्डस्लाम
२६ असोज, काठमाडौं । स्पेनका टेनिस खेलाडी रफायल नाडालले फ्रेन्च ओपनमा नयाँ इतिहास रचेका छन् । फ्रेन्च ओपन टेनिसको फाइनलमा नम्बर वान खेलाडी नोभाक चोकोभिकलाई नाडालले सीधा सेटमा ६–०, ६–२ र ७–५ ले हराए ।
योसँगै नाडालले १३ औं पटक यो ट्रफी हात…
कलाकर्मी भन्छन्– कोरोना नियन्त्रणमा सरकार असफल रह्यो
काठमाडौं । नेपालमा कोरोना भाइरस¬ (कोभिड १९¬)को संक्रमण लगातार बढ्दै गएको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या कम देखिए पनि संक्रमणले भयावह रुप धारण गर्दै गएको छ ।पछिल्लो समय दैनिक २ हजारमाथि संक्रमित फेला पर्न थालेका छन् । काठमाडौं…
यसरी गर्न सकिन्छ सयपत्री फूलको हेरचाह र रोगहरुको व्यवस्थापन
तिहार आउँदैछ । तिहार भन्नेबित्तिकै फूलप्रेमीहरुको आँखामा सयपत्रीको तस्बिर आइहाल्छ । हिन्दू धर्म मान्नेहरुका लागि त तिहारमा सयपत्री नभई नहुने फूल हुँदै हो । त्यसबाहेक, एशियामा सबैभन्दा प्रचलित मौसमी फूलहरुमध्येका एक सयपत्री (Marigolds) पनि…