
Browsing Category
मनोरंजन
२० हजारदेखि २५ हजारसम्मका फोन खोज्दै हुनुन्छ? भिभोका यी फोन हेर्नुस्
ग्राहकको रोजाइमा परेको विभिन्न मोबाइल ब्राण्ड मध्ये एक हो, भिभो। भिभोले विशेषगरी क्यामेरा र साउन्डलाई प्राथमिकता दिएको छ।
कम्पनीले सबै ग्राहकलाई लक्षित गरी सस्तो देखि महंगोसम्मका फोन बजारमा ल्याएको छ। त्यसमध्ये यहाँ २० हजारदेखि २५…
प्रहरीको पोशाक फिल्म, टेलिफिल्ममा अनुमतिविना प्रयोग नगर्न अपिल
प्रहरी प्रधान कार्यलयले चलचित्र, टेलिचलचित्र, छोटा चलचित्र, सांगीतिक भिडियो, टिकटक भिडियो लगायत टेलिभिजन तथा स्टेज कार्यक्रमहरुमा नेपाल प्रहरीले प्रयोग गर्ने पोशाकहरुको दुरुपयोग भएको भन्दै अनुमतिविना प्रयोग नगर्न आग्रह गरेको छ ।…
आन्तरिक सुन्दरताको खोजी
हामी किन सुन्दर देखिन चाहन्छौं ? हरेकभित्र यो मनोविज्ञान यसरी विकास भएको हुन्छ कि सबैलाई आकर्षित गर्न सकियोस् । आफ्नो रुपरंग, आवरणबाट अरुलाई प्रभावित बनाउन सकियोस् । यो स्वभाविक मोह हो ।
हामी चाहन्छौं, सबैले आफुलाई रुचाएको । सबैजना…
भ्यागुताको पूजा हुने अनौठो मन्दिर
काठमाडौं । देवी देवतादेखि सिंह, नाग जस्ता जनावर समेतको पूजा हुने विभिन्न खाले मन्दिरहरुका बारेमा तपाईंले देख्नु तथा सुन्नु भएकै होला । नेपालमा पनि नेवार समुदायले भ्यागुताको त पूजा गर्छन् तर भ्यागुताको पूजा मात्रै हुने मन्दिरचाहिँ नेपालमा…
बदलिँदै सिनेमा संस्कार : हलहरु ‘संग्रहालय’ बन्नेछन् !
कतिपय परिघटनाले हठात् यस्तो तुफानी प्रश्न उठाइदिन्छन्, जसले दिमाग खराब गर्छ । फिल्म समीक्षक यज्ञशले दुई वर्षअघि यस्तै प्रश्न उठाइरहँदा सबै कुरा ठीकठाक थियो । ठीकठाकको अर्थ, कोरोना महाव्याधीको कुनै अवशेष थिएन । सामाजिक जीवनयापन प्रतिकूल थिएन…