
Browsing Category
मनोरंजन
प्रकाशले ‘दाह्रा निस्किएकी, महानायिका’ भनेपछि ऋचा शर्माले दिइन् तिखो जवाफ
नेपाली सिने क्षेत्रबारे जानकारी दिने, टिका टिप्पणी गर्ने, गसिपलगायतका सामग्री पस्कने एउटा टेलिभिजन कार्यक्रम छ, रजतपट । कार्यक्रम रजतपटका प्रस्तोता हुन् प्रकाश सुवेदी । सुवेदी नेपाली सिने जगतबारे ज्ञान भएकाहरुका लागि नौलो नाम भने होइन ।…
आठ घण्टाको सोधपुछमा स्पष्ट जवाफ भेटिएन, रियासँग इडीले पुनः गर्नेछ केरकार
सुशान्त सिंह राजपूतको केसमा रिया चक्रवर्तीको मुश्किल बढिरहेको देख्न सकिन्छ । सुशान्त सिंह राजपूतको अकाउन्टबारे अनुसन्धान गर्दै प्रवर्तन निर्देशनालय (ईडी) ले शुक्रबार रिया चक्रवर्तीसँग ८ घण्टा सोधपुछ गरेको थियो । यो दौरानमा रियाले इडीका केही…
प्रदिपको ‘भुसुना’
गायक, संगीतकार तथा नायक प्रदिप बाँस्तोलाले ‘भुसुना’ बोलको गीत सार्वजनिक गरेका छन् । प्रदिपको शब्द तथा स्वरमा समावेश यो गीतले सामाजिक व्यथितीलाई उठान गरेको छ । फरक गीत बजारमा ल्याउन सधै अग्रसर हुने प्रदिपले भिडियोमा नेपालको झन्डा र कोरोना…
सुमित्राको ‘चट्टै माया फरर’
गायिका सुमित्रा कोइरालाको आवाजमा ‘चट्टै माया फरर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुमित्रा कोइरालाको शब्द तथा संगीत रहेको यो गीतको भिडियोलाई काजिस श्रेष्ठले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् ।
भिडियोमा करिश्मा ढकाल, रीना…
साम्राज्ञीको लाञ्छना, भुवन केसीको उत्तेजना !
१३ साउन, काठमाडौं । नेपालमा कोरोनाको सन्त्रास बढेदेखि नेपाली चलचित्र क्षेत्र सुनसान प्रायः छ । यद्यपि, यो सन्नाटामा पनि चलचित्रकर्मीहरुले सञ्चार माध्यमका ‘इन्टरटेनमेन्ट ब्यूरो’ लाई बिजनेसको कमी हुन दिएका छैनन् । चलचित्रकर्मीका एकपछि अर्को…