After header
Browsing Category

मनोरंजन

‘प्रसाद’को बंशलाई अगाडि बढाउन आवश्यक छैनः दिनेश राउत

चलचित्र ‘प्रसाद’को कथावस्तुलाई दर्शकले निकै रुचाए । समिक्षकले समेत तारिफ गरेको चलचित्रले थुप्रै अवार्ड पनि जित्यो । यो चलचित्रका निर्देशक दिनेश राउतले पनि सबैतिरबाट प्रशंसा बटुले । तर, अब यसका निर्माता सुभाष थापाले ‘प्रसाद २’ बनाउने तयारी…

सेलिब्रिटी एक भ्रम

कला र जीवन एक हिसाबले अभिन्न छ । हामी जीवनका विभिन्न खुसीहरु नाचेर, गाएर व्यक्त गर्छौं । जीवन कलाभन्दा भिन्न त छैन । हामी गीत गाउँदै मेलापात गर्छौं, गीत गाउँदै काम गर्छौं, काम गर्दै गीत गाउँछौं । तर, गीत मात्र गाउँदैनौं । अहिले जहाँ पनि…

‘चिनी कम रंग कडा’ हलमा भन्दा पहिला अमेजनमा

काठमाडौं । कोरोनाको कारण हलमा फिल्म रिलिज अनिश्चित बन्दै गएपछि निर्माता निर्देशक डिजिटल प्लेटफर्भ तिर लोभिन थालेका छन् । यस्तैमा फिल्म ‘चिनी कम रंग कडा’ पनि हलभन्दा पहिले डिजिटल प्लेटफर्भ मार्फत रिलिज हुने भएको छ । फिल्म अमेजनप्राइम…

सुशान्तको आत्महत्याले उदांगो बनाइदिएको बलिउड

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरण झन्–झन् गाँठो पर्दै गएको छ । दुई साता अगाडि आफ्नै फ्ल्याटमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो । डिप्रेसनका कारण सुशान्तले आत्महत्या गरेको ‘तथ्य’ लाई अहिले धेरैले पत्याउन छाडेका…

फिल्मको काम सुरु गर्ने आर्यनको चाहना

चलचित्र ‘च च हुई’मा काम गरेपछि नायक आर्यन सिग्देलले क्यामेराको अगाडि एक्सन र कट सुनेका छैनन् । यी दुबै चलचित्र बक्स अफिसमा असफल भएपछि आर्यनले नयाँ चलचित्र साइन पनि गरेका छैनन् । आर्यन यो विचमा अष्ट्रेलिया पुगे । उनले अष्ट्रेलियामै एउटा…