
Browsing Category
मनोरंजन
भावनासँग प्रेम गर्ने सुहाना
चलचित्र ‘ए मेरो हजुर ४’ यो बर्षको दशैंमा रिलिज नहुने पक्का भैसकेको छ । चलचित्र हल कहिलेदेखि खुल्छ भन्ने एकिन नहुनु, चलचित्रको बाँकी छायांकन सुरु गर्न नसक्नु आदि कारणले गर्दा दशैंमा दर्शकमाझ आउने नायिका सुहाना थापाको चाहना पनि पुरा हुन पाएन…
रङ्गीन छाया
हेर्दाहेर्दै म पनि ब्याच्लर पढ्ने भएछु । हुन त एसएलसी पास गर्नुभन्दा पनि पहिले मेरो जब गर्नुपर्ने बाध्यता थियो । किनभने घरमा जागिर गर्ने कोही थिएन । पैसाको मुख देख्न कि त केही जिन्सी सामानको बेचबिखन गर्नुपथ्र्यो कि कसैसँग सापट माग्नुपथ्र्यो…
मामाको निधनको खबर सुनेपछि सुशान्तका ५ वर्षे भान्जाले भने…
काठमाडौँ । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको कलिलै उमेरमा भएको निधनले धेरैलाई स्त ब्ध पारेको छ।
उनको निधनको खबरले परिवार र प्रशंसकहरु निकै दुःखी छन्।
मामाको निधनको खबर सुनेपछि सुशान्तका ५ वर्षे भान्जाले निकै भावुक प्रतिक्रिया दिएका…
आमेष लेख्छन्–‘राम्रो फिल्म नपाएर कोही डिप्रेशनमा नजाओस्’
बलिउड नायक सुशान्त सिंह राजपुतले आत्महत्या गरेको खबर सार्वजनिक भएसँगै नेपाली चलचित्रका कलाकारहरुले पनि श्रद्धाञ्जली दिइरहेका छन् । कतिपय कलाकारले भने डिप्रेशनको बिषयमा पनि आफ्नो भनाई राखिरहेका छन् ।
नायक आमेष भण्डारीले भने लामो स्टाटस…
सुशान्तले देखेका ५० सपना, जुन पुरा भएनन्
बलिउडमा सफलताको पाइला टेक्दै गरेका नायक सुशान्त सिंह राजपुतले आत्महत्या गरे । आफ्नो बान्द्रास्थित अपार्टमेन्टमा उनले झुन्डिएर आत्महत्या गरेका थिए । उनको शवलाई पोष्टमार्टम गरिएको छ । उनले, आत्महत्या गरेको पुष्टी भएको भारतीय मिडियाले उल्लेख…