After header
Browsing Category

मनोरंजन

अभिनेता सुशान्त सिंहले गरे आत्महत्या

३२ जेठ, काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । बान्द्रास्थित आफ्नै घरमा उनको शव भेटिएको छ । आत्महत्याको पुष्टि प्रहरीले गरिसके पनि कारण खुलेको छैन । बीबीसीका अननुसार बान्द्रा प्रहरी स्टेशनमा सुशान्तको घरमा…

‘काइ पो छे’देखि ‘छिछोरे’सम्म, यस्तो थियो सुशान्तको बलिउड यात्रा

बलिउड नायक सुशान्त सिंह राजपुतले आत्महत्या गरेको खबरले यतिबेला बलिउडसँगै उनका फ्यानहरु स्तब्ध भएका छन् । आखिर, ३४ बर्षका यी सफल नायकले किन यस्तो बाटो रोजे, यो खुलेको छैन । सुशान्त सिंह राजपुतको बलिउड करिअर सुखद चलिरहेको थियो । उनले अभिनय…

दीया मास्के भन्छिन्ः जुन काम पहिल्यै जान्नु पर्ने हो, त्यो बल्ल सिक्दैछु

लकडाउनका सुरूका दिन धेरैले सामाजिक सञ्जाललाई मन बहलाउने माध्यम बनाए। पुराना फोटो र भिडिओ सेयर गरेर आफ्ना पुराना कामको सम्झना गर्नु महामारीको त्रासबाट एकछिन भए पनि टाढा हुने बहाना बन्यो। कलाकार दीया मास्के पनि यसबाट अलग रहिनन्। आफूले…

सांसद गिरीको अभिव्यक्तिले नेपाली जनताको देशभक्तिको भावना ठेस पुर्‍याएको छ : नवल खड्का

काठमाडौं । चलचित्र नायक एवं निर्माता नवल खड्काले सांसद सरिता गिरीले हालै दिएका अभिव्यक्ति नेपालको संविधानविरुद्ध रहेको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै नायक एवं निर्माता खड्काले सांसद गिरीका अभिव्यक्तिले नेपाली जनताको देशभक्तिको…

दयाहाङ राई जोडिए क्रियशन र कोका—कोलाको जारी राहत वितरण पहलमा

काठमाडौं— क्रियशन नेपालले द कोका—कोला फाउण्डेशनको साथमा सफाईकर्मी समुदायका लागि तेस्रो साताको राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । जसमा अभिनेता तथा क्रियशनका सद्भावना दूत दयाहाङ राई र ललितपुर क्षेत्रमा ललितपुर नगरपालिकाका मेयर चि री…