
Browsing Category
मनोरंजन
बलिउड नायिका प्रियंका चोपडालाई फलो गर्ने ४ करोड पुगे
बलिउड र हलिउडमा राम्रै स्थान बनाएकी नायिका प्रियंका चोपडा विभिन्न कारणबाट चर्चामा आइरहन्छिन् । पछिल्लो समय उनी चलचित्रबाट भन्दा पनि विभिन्न स्क्यान्डलबाट चर्चामा आइरहेकी छिन् । हालै ‘मेट गाला २०१९’मा उनले लगाएको पहिरनको पनि निकै चर्चा र!-->…
माधुरीको बायापिकमा आलिया
नायिका आलिया भट्टको अहिले दिन बलेको छ । उनले छोएका चलचित्रले बक्स अफिसमा राम्रो कमाई पनि गरेका छन् । हुनत, उनी अभिनित ‘शानदार र कलंक’ले बक्स अफिसमा राम्रो कमाई गर्न सकेनन् । तर, पनि यी दुई चलचित्रको असफलताले आलियालाई कुनै फरक पारेको छैन ।
!-->!-->…
एक था टाइगर ३ बन्ने
बलिउडको सफल चलचित्र ‘एक था टाइगर’ भन्ने वित्तिकै नायक सलमान खानको नाम अगाडि आउँछ । सलमान खान स्टारर यो चलचित्रले बक्स अफिसमा धमाका पिटेको थियो । उक्त चलचित्रको सफलतापछि त्यसको दोस्रो भाग ‘टाइगर जिन्दा हे’ निर्माण भयो । उक्त चलचित्रले पनि!-->…
बलिउड नायक अजय देवगणमाथि कंगनाकी बहिनीको यस्तो आरोप
बलिउडमा नायिका कंगना रनावत आफ्नो तिखो बोलीका कारण चर्चामा छिन् । उनले बलिउडका केही कलाकारमाथि विभिन्न खालका आरोप लगाइसकेकी छिन् । अहिले कंगना मात्र होइन, उनकी बहिनी रंगोली पनि बलिउडकर्मीमाथि आरोप लगाउन अगाडि छिन् । यसपटक उनको निशानामा!-->…
के अर्को ‘ठग्स अफ हिन्दुस्तान’ हो ‘कलंक’ ?
नेपालमा चलचित्र ‘कलंक’ रिलिज नभएपछि विभिन्न खालका बहस भैरहेका छन् । कतिपयले चलचित्र विकास बोर्डले शक्तीको दुरुपयोग गरेको आरोप लगाइरहेका छन् भने कतिपयले बोर्डको निर्णयलाई सही भनेका छन् । नेपालमा यो चलचित्र शुक्रबार रिलिज हुने बताइएको छ ।!-->…