After header
Browsing Category

मनोरंजन

बंगला छाडेर भाडाको घरमा बस्छन् अजय र काजोल

बलिउड नायक अजय देवगण र नायिका काजोल धनाढ्य छन् । उनीहरुसँग करोडौको सम्पत्ती छ । घर पनि कुनै दरवार भन्दा कम छैन । उनीहरु आलिसान जीवन व्यतित गरिरहेका छन् । तर, अजय र काजोल अहिले आफ्नो दरवार जस्तो घर छोडेर भाडाको घरमा बस्दै आएका छन् ।

विवेक ओवराय VS सलमान खान

बलिउडमा सलमान खानको सबैभन्दा पानी बाराबारको सत्रु होला ? शाहरुख खान होइन । रणवीर सिंह पनि होइन । अर्जुन कपुर होइन । उनको सत्रु हो, विवेक ओवराय । त्यसो त अहिले विवेक त्यती लाइमलाइटमा छैनन् । कुनैबेला भने उनी चर्चा र विवादको शिखरमा थिए ।

नायिका आलिया भट्ट अब तेलुगु चलचित्रमा पनि

बलिउड नायिका आलिया भट्ट अहिले साउथको चलचित्र ‘आरआरआर’को तयारीमा छिन् । चलचित्र ‘बाहुबली’का निर्देशक एसएस राजमौलीले यो चलचित्र निर्देशन गर्दैछन् । यो चलचित्रमा आलिया भट्टको पनि मुख्य भूमिका छ । तर, यतिबेला आलियालाई फसाद परेको छ । तेलुगु

‘किल दिस लभ’ले तोड्यो युट्युबमा रेकर्ड

दक्षिण कोरियाली पप ब्याण्ड ब्याक पिंकको एउटा गीत सबैभन्दा छोटो समयमै यु ट्युबमा १० करोड पटक हेरिएको छ । साढे दुई दिनमै १० करोडभन्दा बढी भ्यूज बटुल्दै ‘किल दिस लभ’ बोलको गीतले गंगनम स्टाइल बोलको गीतको रेकर्ड तोडेको हो । पपस्टार साईको

बरुणले नभेटेको भन्दै बरुणकी प्रेमिकालाई मार्ने फ्यानको धम्की

बलिउड नायक बरुण धवनका एक फ्यानले बरुणको प्रेमिका नताशा दलाललाई मार्ने धम्की दिएका छन् । बरुणलाई भेट्न नपाउँदा उनले बरुणको प्रेमिकालाई मार्ने धम्की दिएका हुन् । रिपोर्टका अनुसार बरुणका एक सुरक्षा गार्डसँग फ्यानले नतासालाई मार्ने धम्की दिएका