
Browsing Category
मनोरंजन
सन्नीसँग नाच्न मानेनन् सलमान
बलिउड नायक सलमान खान स्टारर चलचित्र ‘दंबग ३’को अहिले धमाधम छायांकन भैरहेको छ । चलचित्रमा एक आइटम नम्बर पनि समावेश गरिने छ । उक्त गीतमा आइटम नाच्नका लागि निर्माण युनिटले सन्नी लियोनीलाई छनोट गरेको थियो । तर, सलमानले सन्नीलाई नकारेका छन् ।
!-->!-->…
प्रियंकाले डिभोर्सको हल्ला फैलाउनेलाई मुद्दा हाल्ने
केही दिन अगाडि मात्र बलिउड नायिका प्रियंका चोपडा र उनका श्रीमान निक जोनसबीच डिभोर्सको तयारी भइरहेको समाचार निकै भाइरल भयो । बिबाहको दुई महिना पूरा भएलगतै उनीहरु बिचको डिभोर्सको कुराले निकै चर्चा पायो । एक अमेरिकी म्यागजिनले उक्त कुरालाई!-->…
नायिका एमी ज्याक्सन आमा बन्दै
बेलायतमा जन्मिएकी नायिका एमी ज्याक्सनले केही महिना अगाडि मात्र आफू प्रेममा रहेको खुलाएकी थिइन् । उनै, एमीले अब आफू आमा बन्न लागेको खुलाएकी छिन् । आफ्ना प्रेमीसँग फोटोसुट गर्दै उनले आफू आमा बन्ने तयारीमा रहेको र आफू यो कुराले निकै उत्साहित!-->…
अक्षयका फिल्मले २ सय करोड कहिले कमाउलान?
नायक अक्षय कुमार अहिले बलिउडमा चर्चित छन् । उनले अभिनय गरेको चलचित्र बक्स अफिसमा सफल पनि छन् । बक्स अफिसमा ब्याक टू ब्याक हिट चलचित्र दिइरहेका नायक अक्षय कुमारको पोल्टामा अहिलेसम्म २ सय करोडको चलचित्र भने परेको छैन ।
अक्षयले अभिनय गरेका!-->!-->!-->…
दीपिकाको यस्तो रुप
बलिउडका कलाकारहरु कुनै पनि भूमिकाका लागि आफूलाई परिवर्तन गर्न निकै नै माहिर छन् । एउटै चलचित्रका लागि एक बर्ष भन्दा बढी समय दिने बलिउडका कलाकारहरुको चलचित्र यसकारण पनि प्रतिक्षित बन्ने गरेको छ ।
नायिका दीपिका पादुकोणले एक नयाँ चलचित्रका!-->!-->!-->…