After header
Browsing Category

मनोरंजन

साहित्यकार राईको ‘सञ्चो छ कि रोदन’ बोलको गीत सार्वजनिक

खोटाङ/  खोटाङका साहित्यकार श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ । २०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो गीत रेकर्ड गराएका राईले पुनः मनमाबी राईको स्वरमा ‘सञ्चो छ कि रोदन’ बोलको दोस्रो गीत…

सन्दीपको प्रेम वियोगान्त भाव बोक्ने शानदार गीत ‘ढलेको वर’ बजारमा

काठमाण्डौ/ नेपाली गीत संगीत क्षेत्रमा आफूलाई स्थापित गर्न संघर्षरत छन्  काभ्रेका सन्दिप वाग्ले । हालै मात्र उनको शब्द रचना तथा संगीतमा ‘ढलेको वर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बिहीवार संगीतकार वाग्ले स्वयंको यूट्युब च्यानल…

प्रज्ञा फिल्मस्को व्यानरमा टेलिचलचित्र माया

काठमाडौं/ प्रज्ञा फिल्मस् को ब्यानरमा बनेको टेलिचलचित्र माया सार्वजनिक भएको छ । जातिय भेदभावको कथावस्तुलाई समेटेर सिरियल बनाईको छ ।सामान्यतया हास्यव्यङ्गय र मनोञ्जनमा आधारित सिरियल त धेरै नै बनेका छन् । तर सामाजिक यथार्थतालाई चित्रण गरेको…

निरुको दुई कृति लोकार्पण तथा गीत सार्वजनिक

काठमाडौँ/  काभ्रेकी बहुमुखी प्रतिभा निरु न्यौपानेको दुई कृति र एउटा गीत लोकार्पण गरिएको छ । सोमबार काठमाडौँको लेखनकुञ्जमा आयोजना गरिएको कार्यक्रममा उपन्यास ’अर्को अध्याय’ र गजल ’सिरानीको तस्बिर’ लोकार्पण गरिएको हो । कार्यक्रममा प्रा.डा.…

चलचित्र पत्रकार संघका महासचिवले दिएको राजीनामा स्वीकृत

काठमाडौ/ ंयौन दुर्व्यवहारको आरोप लागेको चलचित्र पत्रकार संघका महासचिव समीर बलामीले राजीनामा दिएका छन् । यौन दुर्व्यवहारको आरोपमाथि छानविन गर्न सजिलो होस् भनेर बलामीले राजीनामा दिएको चलचित्र पत्रकार संघले जनाएको छ । ६ वर्ष अघि संघको…