
Browsing Category
मनोरंजन
पैसाको पावोर: अम्बानीकी छोरीको पार्टीमा सलमान ब्याकग्राउन्ड डान्सर
पैसाको शक्ति कति ठूलो हुन्छ भन्ने आँकलन नै गर्न सकिन्न रहेछ । अन्यथा बलिउडका सुपरस्टार सलमान खानलाई एउटा धनाढ्यको पार्टीमा ब्याक ग्राउन्ड डान्सरको रुपमा देख्न सकिने थिएन होला ।
प्रसंग हो, भारतीय धनाढ्य मुकेस अम्बानीकी छोरी ईशा अम्बानीको!-->!-->!-->…
सर्वाधिक कमाउने बलिउड कलाकार: सलमान खान
फोर्ब्स म्यागेजिनले सन् २०१८ मा सबैभन्दा धेरै कमाई गर्ने भारतीय सेलिव्रेटीको नाम सार्वजनिक गरेको छ । सर्वाधिक कमाई गर्ने १०० सेलिब्रिटीको नाम सार्वजनिक गर्दै फोर्ब्सले उनीहरुको कमाई पनि सार्वजनिक गरेको हो ।यो सूचीको सबैभन्दा पहिलो नम्बरमा!-->…
‘जिरो’ प्रमोशनको दौडधुपमा साहरुख
बलिउडका सुपरस्टार नायक साहरुख खानका लागि २ सातापछि रिलिज हुन लागेको चलचित्र ‘जिरो’ विशेष छ । यो चलचित्र चलेको खण्डमा साहरुखको गुम्दो क्रेज फर्कने विश्लेषण गरिएको छ । आनन्द एल राई जस्ता सफल निर्देशकका कारण पनि दर्शकलाई यो चलचित्रप्रति!-->…
नेपाली फिल्ममा सन्नी लियोनीले हट आइटम डान्स गर्दै
बलिउडकी हट नायिका सन्नी लियोनीले एक नेपाली चलचित्रमा आइटम नृत्य गरेकी छिन् । सन्नी लियोनीले आइटम नृत्य गरेको चलचित्र ‘पासवर्ड’का केही तस्बिर यसको निर्माणपक्षले सार्वजनिक गरेको छ । लण्डनमा छायांकन गरिएको यो गीतका लागि महंगो बजेट खर्च गरिएको!-->…
रणवीरसँगको ब्रेकअप कट्रिनालाई एक सुन्दर उपहार
नायिका कट्रिना कैफ र नायक रणवीर कपुरको ब्रेकअप अब पुरानो भैसक्यो । कट्रिना अहिले आफ्नो काममा केन्द्रित छिन् भने रणवीर नायिका आलिया भट्टसँगको प्रेममा छन् । रणवीर र कट्रिनाले करिब ६ बर्ष प्रेम गरेका थिए । सो समयमा कट्रिना काम भन्दा गसिपमा!-->…