
Browsing Category
मनोरंजन
विश्व भरि छायो ‘२.०’
आजबाट विश्वभरका १० हजार बढी हलमा चलचित्र ‘२.०’ रिलिज भएको छ । यो चलचित्र निर्माण गर्न नै ४ बर्ष लागेको थियो । चलचित्रको बजेट ५ सय करोडको हारहारीमा पुगेको छ । यसैले पनि यो चलचित्रले विश्वभरबाट उच्च व्यापार गर्न आवश्यक छ ।
चलचित्र रिलिज!-->!-->!-->…
अर्जुन र मलाइका घरजमको तयारीमा
लामो समयदेखि गुपचुप प्रेममा रहेका बलिउड अभिनेता अर्जुन कपुर र अभिनेत्री मलाइका अरोडाले अब भने घरजम गर्ने तयारी गरेका छन् । उनीहरुले हालै लोखन्डवालामा एउटा आलिसान फ्ल्याट खरीद गरे । चाँडै बिहे गर्ने मनसायका साथ उनीहरुले यो फ्लयाट किनेको!-->…
सेलाउदै बलिवुड ‘मि टु’ प्रकरण
बलिउमा केही समय तातेको ‘मि टु’ प्रकरण अहिले सेलाएको छ । नायिका तनुश्री दत्तले लगाएको आरोपमा पनि अहिलेसम्म कानुनी कदम दरिलो तरिकाले अगाडि बढेको छैन । यसैविच, बलिउडका चर्चित निर्देशक सुभाष घइमाथि एक नव–नायिकाले लगाएको आरोप फिर्ता लिएकी छिन्!-->…
मिस वर्ल्डको भोटिङमा श्रृंखलाको अग्रता
६८ औं मिस वर्ल्ड प्रतियोगिताको मल्टिमिडिया अवार्डका लागि जारी भोटिङमा नेपालकी श्रृंखला खतिवडाले भारी अग्रता हासिल गरेकी छन् । सर्वाधिक भोट ल्याएर मल्टिमिडया अवार्ड जितेको खण्डमा उनी सिधै क्वार्टरफाइनल (टप ३०) मा पुग्नेछिन् ।
मिस!-->!-->!-->…
आलियाको सानो उमेरमै ठुलो व्यक्तित्व
बलिउडमा अहिले नायिका आलिया भट्टको चर्चा खुबै छ । उनले, छोटो समयमा नै पाएको लोकप्रियता र सफलतालाई लिएर चर्चा गर्ने पनि धेरै छन् । उनै, आलिया भट्टले नयाँ रेकर्ड समेत बनाएकी छिन् । सबैभन्दा सानो उमेरमै १० प्रभावशाली भारतीय नागरिकको सूचीमा!-->…