
Browsing Category
मनोरंजन
‘बधाई हो’ ले कमायो सय करोड
बलिउडमा यो बर्ष बिषयवस्तु बलियो भएका चलचित्रले व्यापार राम्रो गरिरहेका छन् । यो बर्ष रिलिज भएका धेरै चलचित्रको व्यापार अपत्यारिलो यसैले पनि भएको देखिन्छ ।
यो बर्ष रिलिज भएको सानो बजेटको चलचित्र ‘बधाई हो’ले भारतीय बक्स अफिसमा सेन्चुरी!-->!-->!-->…
तनुश्रीको बलत्कारपछि राखीले कहिलै यौनसम्पर्क नगर्ने
बलिउडकी ड्रामा क्वीन राखी सावन्तले अब बिहे नगर्दासम्म कुनै पुरुषसँग यौनसम्वन्ध नराख्ने घोषणा गरेकी छन् । बिहे गरेपछि आफ्नो श्रीमानसँग मात्रै शारीरिक सम्वन्ध राख्ने उनले बताइन् ।
अनौठा कुरा गरेर चर्चामा आउने स्वभाव भएकी राखीले एक…
बन्द भयो CID
भारतीय टिभी च्यानल सोनीमा प्रशारण हुने क्राइम बेस्ड सिरियल ‘सीआईडी’ २१ वर्षपछि बन्द भएको छ । यो मेगा सिरियल नेपालमा समेत निकै हेरिन्थ्यो ।
कार्यक्रमका प्रोड्युसरले सीआईडी बन्द भएको औपचारिक घोषणा गरेका हुन् । उनले कुनै कारण भने खुलाएका…
करिना र प्रियंका दुश्मनी बिर्सदै
बलिउड नायिकाद्वय करिना कपुर र प्रियंका चोपडाको सम्वन्ध पटक्कै मिठासपूर्ण थिएन । उनीहरुले मौका पायो कि एक-अर्कालाई घोचपेच गरिहाल्थे । तर, एकाएक अहिले उनीहरुबीच मेलमिलाप देखिएको छ ।
यी दुईको सम्वन्धमा तितोपना आउनुको कारण भने शाहिद कपुर…
तनुश्रीले गरिन् राखीको बलात्कार
झट्ट सुन्दा यो आरोप अनौठो लाग्न सक्छ । तर, बलिउडकी आइटम गर्ल राखी सावन्तले उनकी पुरानी साथी तुनश्री दत्तालाई गम्भिर आरोप लगाएकी छिन् । तुनश्रीले नायक नाना पाटेकरले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि अहिले राखी र उनीविच लफडा चलिरहेको…