
Browsing Category
मनोरंजन
सलमानलाई ५ वर्षको जेल सजाय
बलिउड अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजाय हुने भएको छ। उनलाई कालो हरिण सिकारको मामिलामा सजाय दिइने भएको हो।
सन् १९९८ मा ‘हम साथ साथ हे’ फिल्मको सुटिङको समयमा राजस्थानका स्थानीयले पवित्र मानेर पूजा गर्ने ‘चिङ्कारा’ (कालो हरिण) को सिकार…
सलमान जेल जाँदा नेपालसम्म झट्का
बलिउड अभिनेता सलमान खानले गत फागुन २६ गते नेपालमा कन्सर्ट गर्ने कार्यक्रम थियो, जुन विप्लव माओवादीको धम्कीले गर्दा स्थगित भयो । त्यसपछि आयोजक ओडीसी इन्टरनेसनले गुपचुपरुपमा कार्यक्रमको नयाँ डेट आउँदो २ जेठका लागि तय गरेको छ ।
तर, सलमान…
शत्रु गते चैत्र ९ गतेबाट
चलचित्रको प्रचारका लागि मोफसल यात्रामा निस्किएको चलचित्र ‘शत्रुगे’ टोली काठमाडौं फर्केको छ । राजधानी बाहिरका विभिन्न शहरमा चलचित्रको प्रचार सकेको यो चलचित्र अहिले कलाकार तथा गीतका कारण चर्चामा छ ।
चैत्र ९ गतेबाट प्रदर्शनको तयारीमा रहेको…
टाइगरको नया आशा
सन् २०१४ मा प्रदर्शन भएको चलचित्र हीरोपन्थी तथा २०१६ मा प्रदर्शनमा आएको बागी जस्ता सफल चलचित्र दिने अभिनेता टाइगर श्राफलाई ए फ्लाइङ जट तथा मुन्ना माइकलको असफलताले निराश बनायो ।
एक पछि अर्को गर्दै आफ्ना दुई चलचित्र फ्लप भएपछि यी अभिनेता…
‘प्याडम्यान’लाई पछार्दै स्टारबिहिन फिल्मले उछिन्यो
२३ फेब्रूवरीमा रिलिज भएको ‘सोनु के टिटूकी स्वीटी’ फिल्मले भारतिय वक्सअफिसमा अनपेक्षित व्यापार गर्न सफल भएको छ। खासै नचिनिएका स्टारहरूको अभिनित यस फिल्मले कमाइको मामिलामा अक्षयकुमार अभिनित ‘प्याडम्यान’लाई पछार्दै यस वर्षको सर्वाधिक व्यापार…