
Browsing Category
स्वास्थ्य/जीवनशैली
काठमाडौं र भक्तपुरमा पनि भेटिए संक्रमित
काठमाडौं र भक्तपुरमा तीन जनासहित थप २६ जनामा कोरोना भाइरस (कोभिड-१९ ) को संक्रमण पुष्टि भएको छ । यससँगै मंगलबार एकैदिनमा ८३ जना संक्रमित थपिएका छन् ।
मंगलबार राति सवा १० बजे स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुर २५ वर्षीया महिला र २७…
प्युठानका ११ जनामा आरडिटी पोजेटिभ
प्युठान । प्युठान नगरपालिका– ९ र १० मरन्ठानाको क्वारेन्टाइनमा रहेकामध्ये ११ जनामा आरडिटी पोजेटिभ देखिएको छ । क्वारेन्टाइनमा रहेका २९ जनाको आरडिटीमा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।क्वारेन्टाइनमा रहेको १५ दिन पुगेपछि…
एकै परिवारका ५ जनामा कोरोना संक्रमण देखियो उदयपुर भुल्केमा
उदयपुर । नेपालकै सबैभन्दा बढी कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केका ५५ घर मुस्लिम परिवारका छिमेकी मात्र नभएर एकै घरपरिवारका हजुरआमा, नातिनी, ज्वाइँ तथा श्रीमान्, श्रीमतीसमेत कोरोना सङ्क्रमित…
मुम्बईबाट तीन दिनअघि आएका कोरोनाबाट संक्रमित
रुपन्देही । रुपन्देहीमा कोरोना संक्रमित पुष्टि भएका ६ जना लुकिछिपी सीमावारि नेपाल प्रवेश गरेको पाइएको छ । जिल्लाको समरीमाई गाउँपालिका वडा नं ७, बेतकुईया मर्चवारको भैसागाहन मदरसास्थित क्वारेन्टाइनमा रहेका ४७ मध्ये वडा नं १ का एक र वडा नं ४…
एकैदिन २४ जनामा कोरोना संक्रमण देखियो।
कपिलवस्तु, रुपन्देही, बर्दिया — स्वाब संकलन र परीक्षण तीव्र पारिएसँगै सोमबार एकै दिन २४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । प्रदेश ५ का रूपन्देही, कपिलवस्तु र बर्दियामा गरी २३ जना तथा प्रदेश २ को सप्तरीमा १ जनामा संक्रमण देखिएको हो ।…