After header
Browsing Category

स्वास्थ्य/जीवनशैली

आयुर्वेदिक औषधि पनि प्रयोग गरिने संक्रमितको उपचारमा

काठमाडौँ — सरकारले कोरोना भाइरस रोग (कोभिड–१९) को उपचारमा उपलब्ध आधुनिक औषधिसँगै ‘आयुर्वेद र वैकल्पिक चिकित्सा प्रणाली’ उपयोग गर्ने नीति अगाडि बढाएको छ । यसअन्तर्गत कोभिड–१९ विरुद्ध आधुनिक चिकित्सा पद्घतिको अचूक औषधि निर्माण नभएसम्म…

रुसमा एकैदिन ११ हजार बढी संक्रमित भेटीएपनी , लकडाउन खुकुलो पारिदै

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबारदेखि देशभरी लकडाउन खुकुलो पारिने जानकारी दिएका छन् । पुटिनको यो निर्णय त्यतिबेला आएको हो जब देशमा पछिल्लो २४ घण्टामा ११ हजार ६ सय ५६ नयाँ संक्रमित भेटिएका छन् । पुटिनको यो निर्णय त्यतिबेला…

एक लाख पिसीआर परीक्षण गर्नसक्ने योग्यता बनाएका छौँ: : मन्त्री ढकाल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सामग्री सङ्कलन र परीक्षणका हिसाबले अब अभाव हुन्न भन्ने ठाउँमा पुगेको बताएका छन् । सङ्घीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको…

संक्रमण देखिएपश्चात जेठ ५ गतेसम्म कपिलवस्तु सिल

काठमाडौँ — जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि कपिलवस्तु प्रशासनले आजै (सोमबार) साँझ ५ बजेदेखि कपिलवस्तु जिल्लालाई पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जरुरी सूचना प्रकाशित गर्दै जेठ ५ गतेसम्म…

सरकारी चिकित्सकको माग गर्यो डा. ज्ञवालीको नियुक्ति सच्याउन।

काठमाडौँ — सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र-भक्तपुरको कार्यकारी निर्देशकमा नियमविपरीत डा. प्रेमराज ज्ञवालीलाई नियुक्त गरिएको भन्दै सरकारी चिकित्सक संघ नेपालले तुरुन्त सच्याउन सरकारसँग माग गरेको छ । सरकारले डा. पुकारचन्द्र…