After header
Browsing Category

स्वास्थ्य/जीवनशैली

चिनियाँ जनमुक्ति सेनाको विमानमा आयो नेपाली सेनाको स्वास्थ्य सामाग्री

काठमाडौं । चिनियाँ जनमुक्ति सेनाको एयरफोर्स विमानले नेपाली सेनाका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । चीनको छेन्दुबाट आएको चिनियाँ सेनाको विमानले ४.५ टन स्वास्थ्य सामग्री ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । ती…

भयो आरडीटी किटको अभाव सिरहामा

३१ वैशाख, सिरहा । प्रदेश २ को ८ जिल्लामध्ये अहिलेसम्म कोरोना संक्रमित पुष्टि नभेटिएको सिरहामा र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) किटको अभाव भएको छ । जिल्लामा ठूलो संख्यामा कोरोना भाइरस परीक्षण भएपछि अहिले जिल्लामा किटको अभाव भएको हो ।…

आज पनि थप दुई जनामा कोरोना संक्रमण

३१ वैशाख, काठमाडौं । बुधबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु र बाँकेमा थप १÷१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार…

गगन थापाद्वार स्वास्थ्य मन्त्रीलाई – पाँच लाख जनामा कोरोना परीक्षण गरौं

पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सांसद गगन थापाले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई भेटेर कोरोना परीक्षणको दायरा वृद्धि गर्न माग गरेका छन्। बुधबार स्वास्थ्यमन्त्री ढकाललाई भेटेर सांसद थापाले हजार जनामा परीक्षण गर्ने…

तीन दिनअघि महेन्द्रनगरबाट आएकी थिइन् काठमाडौंकी कोरोना संक्रमित

मंगलबार काठमाडौं चन्द्रागिरि-९ मच्छेगाउँमा भेटिएकी संक्रमित महिला वैशाख २९ गते महेन्द्रनगरबाट काठमाडौं आएको पुष्टि भएको छ। आएको भोलिपल्टै उनको स्वाब परीक्षण गरिएकोमा मंगलबार पोजेटिभ रिपोर्ट आएको हो। ३३ वर्षीया ती महिला प्राइभेट गाडीमा…