After header
Browsing Category

Featured Breaking

म्याद थपका लागि रवि लामिछानेलाई आज अदालत पेस गरिँदै

पोखरा । म्याद थपका लागि रवि लामिछानेलाई आज अदालत पेस गरिने कास्की प्रहरीले जनाएको छ । कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज पुनः म्याद थपका निम्ति अदालतमा पेस गरिँदै छ । कास्की प्रहरीले…

पोखरीमा कार डुब्यो, दुईजना बेपत्ता

सर्लाही । सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको कार पोखरीमा डुब्येर दुईजना बेपत्ता भएका छन् । कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा गएर डुबेको स्थानीयको भनाइ छ । लु२च ६७५८ नम्बरको कार…

छठ नजिकिदै गर्दा पोखरी, ताल र नदी किनार सजाइँदै

राजविराज । छठ नजिकिदै गर्दा पोखरी, ताल र नदी किनार सजानेक्रम बढेको छ । सप्तरीको राजविराजसहित जिल्लाका विभिन्न ताल तलाउ, खोला, नदी किनार र नहर छठ पर्वका लागि आज सोमबारदेखि सजाउन थालिएको छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ…

भाइटीकाको दिन वर्षा हुने सम्भावना

काठमाडौं । यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा भएको छ । मौसमविद्…

आज म्हः पूजा गर्दै नेवार समुदायमा

काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण…