
Browsing Category
Featured Breaking
भूकम्पको नौ वर्ष, पुनःनिर्माणको पर्खाइमा पूर्वाधार
काठमाडौँ । बहत्तर सालको भूकम्पका कारण क्षतिग्रस्त पूर्वाधार पुनःनिर्माणले अझै पूर्णता पाएको छैन । नौ वर्ष बितिसक्दा पनि कतिपय पूर्वाधार अझै पुनःनिर्माणको पर्खाइमा छन् । विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भइ गएको सात दशमलव छ…
स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौती देखापरे ः प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले…
सडक दुर्घटनामा तीन जनाको मृत्यु
झापा । झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च ९३२९ नम्बरको…
कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै
काठमाडौँ । नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता हुँदैछ ।कतारी अमिर र प्रधानमन्त्री दाहाल नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीचको वार्तामा…
दुई विद्यालयमा पुस्तकालय निर्माण
काभ्रे । धुसिलखेल नगरपालिका भित्र रहेका दुईवटा विद्यालयमा पुस्तकालय निर्माण गरिएको छ । धुलिखेल नगरपालिका भित्र रहेका करथरी माध्यमिक विद्यालय र बालज्योति आधारभूत विद्यालय बतासेमा पुस्तकालय निर्माण गरी एक कार्यक्रमको बिच हस्तान्तरण गरिएको छ ।…