
Browsing Category
Featured Breaking
बुधबारदेखि काठमाडौमा बिजुली अवरुद्ध हुने
काठमाडौँ । काठमाडौँ उपत्यकामा भोलि बुधबारदेखि शुक्रबार सम्म दिनको ६ घण्टा बिजुली अवरुद्ध हुने भएको छ । भोली (बुधवार) बाट वैशाख ८ गते सम्म ६ घण्टा बिजुली कटौती हुने विद्युत् प्राधिकारणले एक सुचना निकाल्दै जानकारी गराएको छ ।
विद्युत्…
तेलको ट्यांकरले ठक्कर दिदाँ प्रहरी जवानको मृत्यु
काठमाडौं । तेलको ट्यांकरले ठक्कर दिदाँ प्रहरी जवानको मृत्यु भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा सवार प्रहरी जवानलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा…
प्रधानमन्त्री प्रचण्ड र खनाल बिच भेटवार्ता
काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र समाजवादी नेता झलनाथ खनाल बिच भेटवार्ता भएको छ ।सत्ता गठबन्धनका विषयमा अनेक आशङ्का उब्जिरहेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा (एकीकृत समाजवादी)का…
विश्वासको मत लिने तयारीमा गण्डकीका मुख्यमन्त्री
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अब एक हप्तापछि अर्थात बैशाख १० गते भित्र विश्वासको मतलिने तयारी गरेका छन । अदालतले तोकेको पेसी अगाडि नै विश्वासको मत लिने तयारी उनले गरिरहेका हुन् ।
गण्डकी प्रदेश सरकार गठनविरुद्ध…
शिक्षा मन्त्रालयले पठायो अख्तियारलाई पत्र
काठमाडौँ । ४३ जना माथि अनुशन्धन गर्न भनि शिक्षा मन्त्रालयले अख्तियारलाई पत्र काटेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४’ ले कारबाही सिफारिस गरेकामाथि अनुसन्धान गर्न अख्तियारलाई…