After header
Browsing Category

Featured Breaking

लामिछाने विरुद्धको मुद्धा आजबाट सुनावाई शुरु हुने

काठमाडौं । बलात्कारी ठहर भएका सन्दीप लामिछाने विरूद्धको पुनरावेदन मुद्दामा आज सुनुवाइ हुने भएको छ । उनीविरूद्ध अधिकतम सजायको माग गर्दै उच्च सरकारी वकिलको कार्यालयले दिएको पुनरावेदनमा उच्च अदालत पाटनले आज सुनुवाइ गर्न लागेको हो। गत पुस १३…

प्रधानमन्त्री प्रचण्ड र केपी ओली बिच भेट

काठमाडौं । सिंहदबारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीसँग भेटेपछि अध्यक्ष ओलीले अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद चल्न नदिएको आरोप…

प्रदेश सभा सदस्य घनश्याम चौधरी निलम्बन

कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई पार्टीले निलम्बन गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिना…

रोशीमा बुद्धचित्तको बोट काटियो, घर वरिपरि विस्फोटक पदार्थ फेला

काभ्रे / काभ्रेको रोशी गाउँपालिका–५ सिपालीस्थित नागवेलीमा गए राती अज्ञात समूहले एक व्यक्तिको बोधिचित्तको रूख काटिदिएका छन् । उक्त समूहले घरको मूल ढोकामा विस्फोटक पदार्थसमेत राखिदिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । करिव १५…

कर्णलीमा कँडेल मृख्यमन्त्री नियूक्त

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । कँडेलले एमाले–माओवादी र नेकपा एकीकृत समाजवादी सहित २३ सांसदले हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियार समक्ष…