
Browsing Category
Featured Breaking
बालकुमारी घटनाको जाँचबुझ प्रतिवेदन गृहमन्त्रीलाई हस्तान्तरण
काठमाडौँ । गत पुस १३ गते काठमाडौको बालकुमारीमा घटेको घटनाको प्रतिवेदन आज आयोगका अध्यक्ष पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलले उपप्रधान एवं गृहमन्त्री नाराकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । पुस १३ मा ललितपुरको बालकुमारी स्थित ईपिएस कोरिया…
पेस्तोल दिएको भन्दै हवल्दारलाई निलम्बित
काठमाडौँ । दाङको घोराहीस्थित दामोदर चोकमा भएको घटनालाई लिएर प्रहरी हवल्दारलाई निलम्बित गरिएको प्रहरीले कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका जनाएको छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जको जिन्सी शाखाका हवल्दार विमल थापालाई…
किसानलाई माथि उकास्न कृषि क्षेत्रभएकाले यसलाई नीतिगत सुधारको आवश्यकता ः राष्ट्रपति पौडेल
काभ्रे । राष्ट्रपति रामचन्द्र पौडेलले गरीबीको रेखाभित्र परेका जनसमुदायलाई बाहिर निकाल्न सक्ने क्षमता कृषि क्षेत्रमा भएको हँुदा यी क्षेत्रमा व्यापक नीतिगत सुधारको आवश्यकता रहेको बताएका छन् । आज काभ्रेको बनेपामा बृहत कृषि महोत्सवको उद्धघाटन…
डीडीसीका महाप्रबन्धक झामाथि दुर्व्यवहार
काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)का महाप्रबन्धक सञ्जिव झामाथि आज कार्यकक्षमा नै दुवर््यवहार भएको छ । आज झामाथि मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कार्यकक्षमै दुर्व्यवहार गरेका छन् ।
शुक्रबार बिहान…
महोत्सवको तयार सम्पन्न, आज राष्ट्रपति पौडेलले उद्धघाटन गर्ने
काभ्रे । काभ्रे जिल्लाको बनेपामा हुन गईरहेको महोत्सवको तयारी सम्पन्न भएको छ । आज फागुन ४ गते देखि शुरु भई फागुन ७ गते सम्म चल्ने महोत्सवको तयार सम्पन्न भएको र आज दिउसो १ बजे राष्ट्रपति रामचन्द्र पौडेलले उद्धघाटन गरिने भएको छ ।
जिल्ला…