After header
Browsing Category

Featured Breaking

पत्रकारहरुसगँ पनौती नगरपालिकालाई बालश्रममूक्त बनाउने विषयमा अन्र्तक्रिया

काभ्रे । बालबालिकालाई श्रममा प्रयोग नगरौंै,बालश्रम समाजको निर्माण गरौं भन्ने मूल नारा सहित काभ्रेको पनौती नगरपालिकाले बालश्रम निवारणका सन्दर्भमा आज पत्रकारहरुसगँ छलफल तथा अन्र्तक्रिया गरेको छ । बालश्रममुक्त नगरपालिका घोषणाको अन्तिम तयारीमा…

काभ्रेका दुग्ध उत्पादक कृषकहरुले बुझाए आन्दोलन सहितको ज्ञापनपत्र

काभ्रे । काभ्रेका किसानले करीब चार महिना देखि दुग्ध भुक्तानी नपाएको भन्दै आज सोमबार जिल्ला प्रशासन कार्यालय धुलिखेलमा ज्ञापनपत्र बुझाएका छन् ।दूधको पैसा समयमा नआएपछि काभ्रेका दूग्ध उत्पादक किसानहरुले आन्दोलनका कार्यक्रम तय गरेका छन् ।…

प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक ११ बजे बस्दै

काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अहिले बिहान ११ बजे बस्ने भएको छ ।प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर…

माछा मार्न गएका एक जना मृत फेला

कास्की । पोखरा महानगरपालिका वडा नम्बर १७ महतगौडास्थित सेती नदीमा माछा मार्न गएका पाँच जनामध्ये एक जना मृत भेटिएका छन् भने एक जना बेवत्ता भएका छन् । माछा मार्न गएका अन्य तीन जना भने सकुशल रहेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १ का ४०…

तस्करी, गुडागर्दी र आर्थिक लेनदिनमा कुनै सझौता हुदैन ः एसपी खड्का

काभ्रे । काभ्रेका नवनियुक्त प्रहरी प्रमुख एसपी बशुन्धरा खड्काले तस्करी, गुडागर्दी र आर्थिक लेनदिनमा कुनै पनि सझौता नहुने बताएकी छिन् ।शान्ति सुरक्षा कायम गर्ने र अमनचयन स्थापना गर्ने, आर्थिक, सामाजिक र साइबर अपराध नियन्त्रणलाई प्राथमिकतामा…