
Browsing Category
Featured Breaking
देशभरका गाउँपालिका मध्ये काभ्रेको रोशी सातौं स्थानमा
काभ्रे । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७९÷ ०८० को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । स्थानीय तहलाई संघीय संचित कोष तथा प्रदेश संचित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदान अन्तर्गत् कार्यसम्पादन मूल्यांकनका…
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक ११ बजे बस्दै
काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक पार्टी कार्यालय बालकुमारीमा अहिले ११ बजे बस्ने भएको छ ।
आजको बैठक पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल र केन्द्रीय नेताहरूलाई…
राप्रपाले बुझाएको माग र आन्दोलनलाई उपेक्षा गरिए विद्रोह हुने ः अध्यक्ष लिङ्देन
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ४० बुँदे माग बुझाएका छन् । मागपत्र बुझाउदै अध्यक्ष लिङ्देनले राप्रपाले बुझाएको माग र आन्दोलनलाई उपेक्षा गरिए विद्रोह समेत…
पार्टी भित्र सिटौलालाई राष्ट्रियसभा अध्यक्ष नबाउने खेलहुदै छ ः रायमाझी
ललितपुर । नेपाली काग्रेस पार्टी भित्र कृष्ण सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष नबनाउने खेलमा केही नेता लागेको नेपाली कांग्रेस राष्ट्रियसभा दलका नेता रमेशजंग रायमाझीले आरोप लगाएका छन् ।महामन्त्री गगन थापाको प्रतिवेदनको चर्को आलोचना गदै उनले…
वडा विकासका लागि सधैव अहोरात्र खटिरहेको छु ः वडा अध्यक्ष कार्की
स्थानीय तहमा जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हालेको डेढ बर्ष पुगेको छ । यस अवधिमा जनप्रतिनिधिहरु पनि विकास निर्माणको काम गर्न लागि परेका छन् । तर अपेक्षाकृत रुपमा परिणाम भने निकाल्न सकेका छैनन् । सडक, विद्युत, खानेपानी लगायतको क्षेत्रमा…