After header
Browsing Category

Featured Breaking

सशस्त्र प्रहरीको पोस्टमा आगलागी

वीरगन्ज । सशस्त्र प्रहरीको पोस्टमा आगलागी हुदाँ हातहतियार तथा गोलीगट्ठा जलेर नष्ट भएको छ । बारा जिल्लाको विश्रामपुर गाउँपालिकामा रहेको सशस्त्र प्रहरी फरवार्ड आउट पोस्ट (एफओबी) मा आगलागी भएको हो । जिल्लाको विश्रामपुर गाउँपालिकाको बलिरामपुरमा…

काम शुरु नभईजेल मेरो अनसन तोडिनन् ः जिसस प्रमुख गौतम

काभ्रे । काभ्रे जिल्ला समन्वय प्रमुख दिपक कुमार गौतम आज शुक्रबार दिउँसो साढे दुई बजेको देखि अनसन बस्न शुरु गरेका छन् । धुलिखेल–खावा सडक विस्तारमा ढिलाइ भएपछि जिल्ला समन्वय समितिका प्रमुख दीपक कुमार गौतमले अरनिको राजमार्गको खावामा आमरण अनसन…

सडकमै सुते मिटरब्याज पीडितहरु

काठमाडौं । सिंहदरबार जान हिडेका मिटरब्याज पिडितहरु सडक मै सुतेर विरुध जनाएका छन् । न्याय खोज्दै पुनः काठमाडौं आएका मिटरब्याज पीडितहरूको आन्दोलनमा प्रहरीले अवरोध गरेको छ । भृकुटीमण्डपबाट सिंहदरबार तर्फ जान लागेका उनीहरूलाई भृकुटीमण्डप अघि…

प्रतिपक्षी दलको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलका सांसदले बालकुमारी घटना लगायतका विषयमा सरकारको जवाफको माग गर्दै संसद् अवरुद्ध पारेका हुन् । सभामुख…

७६ लाख ठगीको आरोपमा बाग्लुङ्ग केसी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ७६ लाख ठगीगरेको आरोपमा बाग्लुङ्गका बडिगाड गाउँपालिका–९ घर भएका युद्ध बहादुर केसी उर्फ पाण्डपलाई पक्राउ गरेको छ । बेलायत पठाउने ‘सपना’ देखाएर ठगेको आरोपमा प्रहरीले ति युवकलाई पक्राउ गरेको जनाएको छ । उपत्यका अपराध…