
Browsing Category
Featured Breaking
बोक्सीको आरोपमा हत्या गरी फरार रहेका काभ्रेका दुई जना अभियुक्तलाई १५ वर्षपछि पक्राउ
काठमाडौं । प्रहरीले बोक्सीको आरोपमा हत्या गरी फरार रहेका दुई जना अभियुक्तलाई १५ वर्षपछि पक्राउ गरी तस्विर सार्वजनिक गरेको छ ।
शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २०६५ असोज २९ गते काभ्रे शिखर आम्बोटे गाउँ विकास समिति वडा…
मतपत्र सबै प्रदेशमा पुगेको निर्वाचन आयोगको भनाई
काठमाडौं । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मतपत्र छपाइ गरी सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्याएको जनाएको छ । आज (शुक्रबार) सम्म सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र…
पालिका अध्यक्षमाथि संघातिक आक्रमण
जनकपुरधाम । धनुषाको एक पालिका अध्यक्षमाथि संघातिक आक्रमण भएको छ । धनुषाको मुखियापटी मुसरनिया गाउपालिकाको अध्यक्ष जय कुमारमाथि बिहिवार राति एक बजे जनकपुरको तपसी चाेकमा संघातिक आक्रमण भएको छ ।
जनकपुरको एक होस्पिटलबाट घर फर्किने क्रममा…
छोराको हत्या, छोरीलाइ बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्रिएपछि …
सुर्खेत ।सुर्खेतको पञ्चपुरी नगरपालिका–६, कुवापानीका १८ वर्षीय युवक भरत बुढाको हत्या गर्ने उनकै बाबु ४५ वर्षीय नयाराम बुढा पक्राउ परेका छन् । उनी कैलालीको टिकापुर–१ बाट पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा…
रक्षामन्त्री पूर्णबहादुर खड्काले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनुपस्थितिमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्।
प्रधानमन्त्री प्रचण्ड असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा…