After header
Browsing Category

Featured Breaking

देशभरको आजको मौसम बारे जानकारी लिनुहोस्

काठमाडौं ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रहेको छ। साथै लुम्बिनी प्रदेशका एक वा दुई स्थान तथा मधेश र कोशी…

१५ लाख घुस सहित वनेपा ९ का वडा अध्यक्ष बादे पक्राउ

काभ्रे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख घुससहित काभ्रेको बनेपा नगरपालिका-९ का वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ । घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस (रिसवत) लिइसकेको अवस्थामा वडाध्यक्ष ४२ वर्षीय नृपेश बादेलाई…

नक्कली मदिरा बनाई बिक्री गर्ने समूहलाई पक्राउ

काठमाडौं । विभिन्न ब्रान्डका नक्कली मदिरा बनाई बिक्री गर्ने समूहलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौंमा स्वदेशी र विदेशी ब्रान्डका नक्कली मदिरा बनाई बिक्री भइरहेको सूचनामा आधारमा काठमाडौं थलीस्थित एक घरमा छापा मार्दा…

सुत्ने कोठामा दुई जनाको शव फेला

काठमाडौं ।काठमाडौंमा दुई जनाको शव फेला परेको छ। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१५ अन्नपूर्ण चोकस्थित नेपाल सौर्य उत्पादक संघ महाराजगन्जको निर्माणाधीन भवनमा एक जनाको शव फेला परेको छ। ज्यामी काम गर्ने धादिङ थाक्रे गाउँपालिका-१ घर…

देशभरको आजको मौसम बारे जानकारी लिनुहोस्

काठमाडौं । देशका पहाडी भू-भागमा मौसम आंशिक बदली भएको छ भने तराईंमा हुस्सु र कुहिरो लागेको छ ।पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले पहाडी क्षेत्रमा आंशिकमात्रामा बदली भएको मौसम पूर्वानुमान महाशाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी,…