
Browsing Category
Featured Breaking
प्रहरीको गोली लागि दुई युवकको मृत्यु
काठमाडौं ।ललितपुरको ग्वार्कोमा भएको ईपीएस आन्दोलनकारी र प्रहरीबीचको झडप भएकाे छ ।
आन्दोलनकारीले भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएका छन् । आगजनीमा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको…
मन्त्रीको गाडिमा आगजनी
काठमाडौं । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरिएको छ ।
रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगो लगाइदिएका हुन् ।…
अरुको बैंक खाताको रकम चोरी गर्ने ३ जना पक्राउ
मधेस । विद्युतीय माध्यामबाट (अरुको बैंक खाताहरुको) रकम चोरी गरेको आराेपमा राैतहट प्रहरीले ३ जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राैतहट जिल्लाकाे गौर नगरपालीका ४ वस्ने वर्ष २५ को जितेन्द्र गिरी, साेही ठाउँकाे ७ बस्ने वर्ष ३७ को दिपेन्द्र…
आजको मौसम: आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेने
काठमाडौं ।
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम सामान्यतया सफा…
प्रचण्डलाई गिज्याइरहको जाजरकोट: २४ दिनकी अर्की सुत्केरी महिलाको चिसोले मृत्यु
जाजरकोट ।जाजरकोटमा २४ दिनकी सुत्केरीको चिसोले मृत्यु भएको छ । कुशे गाउँपालिका–९ घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपालीको बुधबार मृत्यु भएको प्रहरीको भनाइ छ।
उनले २४ दिनअघि छोरालाई जन्म दिएकी थिइन्। यसअघि एउटा दुईवर्षीय छोरा रहेकोमा उनको…