
Browsing Category
Featured Breaking
चार हजार घुससहित अख्तियारको नियन्त्रणमा अमिन
काठमाडौं । नापी कार्यालयका एक अमिनलाई चार हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएको छ ।
नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाललाई प्रहरीले पक्राउ गरेको हो । उनले जग्गा…
आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने
काठमाडौं ।हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो…
आजको मौसम: आंसिक बदली सँगै चिसो बढ्ने
काठमाण्डौं ।हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। यतिबेला देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ। तर, वर्षा र हिमपातको सम्भावना भने कतै पनि छैन।
तराईका थोरै स्थानमा यतबिेला हुस्सु र कुहिरो लागेको छ।…
बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
सिन्धुली । सीन्धुलीको सुनकोशीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
आज बिहान सबा आठ बजे बीपी राजमार्गमा पर्ने सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहरेटारमा बसको ठक्करबाट मोटरसाइकमा सवार दुई जनाको मृत्यु भएको जिल्ला…
जंगलमा सासु बुहारी मृत अवस्थामा फेला
नवलपरसी ।पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ स्थित खहरे जंगलमा दुई महिलाको शव फेला परेको छ । स्थानीय ५९ वर्षीय मनादेवी पौडेल र २९ वर्षीय विष्णु पौडेलको शव जंगलमा भेटिएको प्रहरीले जनाएको छ ।
आइतवार दिउँसो घास काट्न जंगल गएका…