After header
Browsing Category

Featured Breaking

दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाण्डौं।  देशका विभिन्न स्थानमा भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। बुधबार भएका छुट्टाछुट्टै दुर्घनामा परी उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका–९ जगाति पुलमा जगातिबाट साँगातर्फ जाँदै गरेको…

काठमाडौँ उपत्यकाको मौसम आंशिक बदली हुने र घाम लाग्ने

काठमाण्डौं। आज (शनिबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजो (शुक्रबार) को तुलनामा केही बढेको छ।  मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार बिहान ६४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री…

उखु किसानले उखु बेचेको रकम १५ दिनभित्र पाउने

सर्लाही । उखु किसानले चिनी मिललाई उखु बेचेको रकम १५ दिनभित्र पाउने भएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा उखु किसान प्रतिनिधि र मिल सञ्चालकको त्रिपक्षिय छलफलबाट त्यस्तो निर्णय गरिएको हो । छलफलमा उखुको हाल कायम न्यूनतम…

अध्यक्ष अमरावती बलामी महर्जन नेफ्स्कूनक‍‍ो सञ्चालक पदमा उम्मेद्वार बन्ने

काठमाण्डौ । जिल्ला सहकारी संघ लि., काठमाडौंकी सञ्चालक तथा उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.की अध्यक्ष अमरावती बलामी महर्जनले आसन्न निर्वाचन सहितको ३२औँ वार्षिक साधारण सभामा नेफ्स्कूनक‍‍ो सञ्चालक पदमा उम्मेद्वार बन्ने घोषणा गर्नुभएको…

बस र ट्रक जुध्दा तीन जनाकाे मृत्यु

बारा । बाराकाे जितपुर सिमरा उपमहानगरपालिका बस र ट्रक जुध्दा तीन जनाकाे मृत्यु भएकाे छ । काकडभिट्टाबाट काठमाडौं आउँदै गरेकाे बा.३-००१ ख २५८७ नम्बरकाे बस र हेटौँडाबाट पथलैया जाँदै गरेकाे ना ७ ख ७३०० नम्बरको ट्रक आझ बिहान पुलमा जुधेका थिए ।…