
Browsing Category
Featured Breaking
सित लहरले प्रभावित बन्दै तराई
काठमाडौं । प्रतिकूल मौसमका कारण भैरहवासहित तराईका चार विमानस्थलको उडान प्रभावित भएको छ । तराई क्षेत्रमा लागेको बाक्लो हुस्सुका कारण ‘भिजिबिलिटी’ कमजोर हुदाँ त्यस क्षेत्रको हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले…
युवा कवि निर्भीकजंगको कविताकृति ‘त्यसरी त कहिल्यै सोचिएन’ सार्वजनिक
काठमाण्डौ ।
कवि निर्भीकजंग रायमाझीको कविताकृति 'त्यसरी त कहिल्यै सोचिएन' सार्वजनिक भएको छ । शनिबार सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति एवं कवि भूपाल राई र कवि मोमिला र कवि श्यामलले संग्रह विमोचन गरेका…
प्रहरीको गोली लागि दुई युवकको मृत्यु
काठमाडौं ।ललितपुरको ग्वार्कोमा भएको ईपीएस आन्दोलनकारी र प्रहरीबीचको झडप भएकाे छ ।
आन्दोलनकारीले भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएका छन् । आगजनीमा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको…
मन्त्रीको गाडिमा आगजनी
काठमाडौं । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरिएको छ ।
रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगो लगाइदिएका हुन् ।…
अरुको बैंक खाताको रकम चोरी गर्ने ३ जना पक्राउ
मधेस । विद्युतीय माध्यामबाट (अरुको बैंक खाताहरुको) रकम चोरी गरेको आराेपमा राैतहट प्रहरीले ३ जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राैतहट जिल्लाकाे गौर नगरपालीका ४ वस्ने वर्ष २५ को जितेन्द्र गिरी, साेही ठाउँकाे ७ बस्ने वर्ष ३७ को दिपेन्द्र…