
Browsing Category
Featured Breaking
टिपरको ठक्करबाट रोशीका मैनालीको मृत्यु
भक्तपुर । भक्तपुरको थिमीमा टिपरको ठक्करबाट २३ वर्षीय युवकको मृत्यु भएको छ।
मध्यपुर थिमी नगरपालिका- २ स्थित जनक शिक्षा सामग्री केन्द्र अगाडि बा ४ ख २३४७ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको बा ९२ प ५५३१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा…
सहकारीको रकम लुटपाट
सर्लाही । सर्लाहीको हरिपुर्वामा बिहीबार बिहानै सहकारीको रकम लुटपाट भएको छ । हरिपुर्वा नगरपालिका–५ मा रहेको जयगंगा वचत तथा ऋण सहकारी संस्थाका कर्मचारीले बोकेको रकम लुटपाट भएको सहकारी संस्थाले जनाएको छ । ना १५ प ९८९२ नम्बरको मोटरसाइकलमा…
आज दिनभरी र राति पनि कतै वर्षा र हिमपातको सम्भावना
काठमाडौ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जसको प्रभावस्वरुप यतिबेला कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ।
तराईका केही भू-भागहरूमा हुस्सुरकुहिरो लागेको छ। देशका बाँकी भू-भागमा मौसम…
काठमाण्डौमा आज देखि सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री–वितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध
काठमाडौं । काठमाडौं महानगरपालिकाले आज देखि सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री–वितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाउने भएको छ । कामपाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी गराएको हो ।
यसका लागि महानगरले यही मंसिर १२ गते…
प्रहरीको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु
बारा । बाराको सिम्रौनगढ नगरपालिकामा प्रहरीको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छ्न् । मृत्यु हुनेमा सिम्रौनगढ नगसगरा घाट– १ निवासी लक्ष्मी मुखिया बिन रहेका छन् ।
उक्त घटनामा घाइते एक जनाको घुडामा…