After header
Browsing Category

Featured Breaking

बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

काठमाडौं । चितवनमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।  ४१ वर्षीय रामशरण चेपाङको हत्या गरेको आरोपमा इच्छाकामना गाउँपालिका–३, चुम्लिङटार बस्ने २१ वर्षीय सुनिल चेपाङलाई प्रहरीले पक्राउ गरेको छ । सुनिलले सामान्य विवाद हुँदा…

पद्मप्रसाद पाण्डे संघीय संसदको कार्यवाहक महासचिवमा नियुक्त

काठमाडौं । सभामुख देवराज घिमिरेले पद्मप्रसाद पाण्डेलाई संघीय संसदको कार्यवाहक महासचिव नियुक्त गरेका छन् । सभामुख घिमिरेलाई पाण्डेलाई कार्यवाहक महासचिव नियुक्ति गरेको संघीय संसदका प्रवक्ता टेकराज गिरीले जानकारी दिए ।…

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

धनगढी ।मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका र गौरीगंगा नगरपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भजनी नगरपालिका–५ लालबोजीमा सोमबार सुप प्र ०१०१२ प ९४५ नम्बरको…

रोशी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

रोशी । जिल्लाको रोशी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सोमबार गाउँपालिकाको सभाहलमा सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । ग्लोबल युटिलिटी रिसर्च यूनिट प्रा.लि.ले सहजिकरण गरेको सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई…

पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिँदैछ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व…