
Browsing Category
Featured Breaking
अध्यक्ष अमरावती बलामी महर्जन नेफ्स्कूनको सञ्चालक पदमा उम्मेद्वार बन्ने
काठमाण्डौ । जिल्ला सहकारी संघ लि., काठमाडौंकी सञ्चालक तथा उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.की अध्यक्ष अमरावती बलामी महर्जनले आसन्न निर्वाचन सहितको ३२औँ वार्षिक साधारण सभामा नेफ्स्कूनको सञ्चालक पदमा उम्मेद्वार बन्ने घोषणा गर्नुभएको…
बस र ट्रक जुध्दा तीन जनाकाे मृत्यु
बारा । बाराकाे जितपुर सिमरा उपमहानगरपालिका बस र ट्रक जुध्दा तीन जनाकाे मृत्यु भएकाे छ ।
काकडभिट्टाबाट काठमाडौं आउँदै गरेकाे बा.३-००१ ख २५८७ नम्बरकाे बस र हेटौँडाबाट पथलैया जाँदै गरेकाे ना ७ ख ७३०० नम्बरको ट्रक आझ बिहान पुलमा जुधेका थिए ।…
तीन सय ९६ किलो लागुऔषध गाँजासहित दुई जना भारतीय पक्राउ
चितवन।जिल्ला प्रहरी कार्यालय चितवनले तीन सय ९६ किलो लागुऔषध गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश सम्बल जिल्ला बैजई थाना पूरा गाउँका ४५ वर्षीय अनिल गिरी र केलादेवी थाना अपावती कुतवपुर…
छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक प्रहरी फन्दामा
रामेछाप । लिखुतामाकोशी गाउँपालिका– ७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको…
त्रिभुवन विश्वविद्यालयबाट १२ हजार चार सय १५ विद्यार्थी दीक्षित
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न संकाय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा…