
Browsing Category
Featured Breaking
भिजिट भिसामा नेपालीलाई रुसको सेनामा भर्ना हुन् पठाउने १२ जना पक्राऊ
काठमाडौं । भिजिट भिसामा नेपालीलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा पक्राउ परेका १२ जनालाई बुधबार सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेको हो ।
काठमाडौं घर भएका सन्तोष…
कबाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु
काठमाडौं । विराटनगरको कबाडी गोदाममा आगलागी हुँदा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।
आगलागीबाट विराटनगर–६ का दीपक मण्डल र अर्का एक परिचय नखुलेको व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी…
२२ भूकम्प पीडितको चिसोले ज्यान गयो
जाजरकोट । लेकाली भेगमा चिसो बढ्न थालेपछि भूकम्प प्रभावितको दैनिकी कष्टपूर्ण बितेको छ । भूकम्पले घर भत्किएपछि न्यानोको पर्खाइमा बसेका नागरिक सरकारले अस्थायी आवासका लागि दिने रकम समयमा नपाउँदा बिचल्लीमा परेका छन् । भूकम्प प्रभावित क्षेत्रका…
सोती घटना: ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको फैसला
काठमाडौं । रुकुम पश्चिमको सोतीमा ६ जनाको सामूहिक हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय भएको छ । जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीश खड्कबहादुर केसीको इजलासले मंगलबार थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
हत्या गरिएका…
६ जनाको शव नेपाल पठाउन रूसी सरकारलाई नेपालको आग्रह
काठमाडौं । रुसी सेनाका तर्फबाट युक्रेनसँग युद्ध लड्न जाँदा मृत्यु भएका ६ जना नेपालीको शव नेपाल पठाउने नेपाल सरकारले रूससँग आग्रह गरेको छ । सोमबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर मृतकको शव नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति…