
Browsing Category
Featured Breaking
कोशी र बागमती प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना
काठमाडौं । कोशी र बागमती प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ। दिउँसो र राति ती दुई प्रदेशमा मात्र भारी वर्षाको अनुमान गरिएको छ। अन्य प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम…
हरेक पल पलमा नागिरकको साथमा रहेर सहकार्य गर्नु ः प्रहरी महानिरीक्षक कुँवर
काठमाडौं/ कानूनको कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी नेपाल प्रहरीको रहेको भन्दै हरेक पल पलमा नागिरकको साथमा रहेर सहकार्य गर्नुपर्ने एवम् नागरिकको समस्यामा सहजीकरण गर्नेतर्फ लाग्न प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले निर्देशन दिएका छन्…
खोपासीमा निर्माण सम्पन्न स्वास्थ्य भवन नगरपालिकालाई हस्तान्तरण
काभ्रे/ काभ्रे पनौती नगरपालिका वडा नं. १० मा निर्माणधीन पनौती नगरस्तरी अस्तपालको निर्माण कार्य सम्पन्न भएको छ । भारत सरकारको सहयोगमा निर्मित नेपाल भारत मैत्री भवन मंगलबार पनौती नगरपलिकालाई हस्तान्तरण गरेको छ ।
साविक जिल्ला आयोजना…
जीप दुर्घटना हुँदा चार जनाको मृत्यु
मुगु । मुगु जिल्लाको उत्तरी सोरु गाउँपालिका ७ सीप चिप्ले गौडामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक बस्नेतका अनुसार मृत्यु…
प्रहरीचौकी सहित दश घर बगायो
म्याग्दी । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति…