
Browsing Category
Featured Breaking
अन्तरजातिय बिबाह गर्ने जोडीलाई एक लाख
मुगु।मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातिय विवाह गर्ने जोडि लाई पोत्साहन स्वरुप एक लाख रकम उपलब्ध गराएको छ । छाँयानाथ रारा नगरपालिका–१० चराप गाँउका देविकृष्ण कामीको जोडीले अन्तर जातिय बिबाह गरे पछी उनको जोडि लाई छायाँनाथ रारा…
चीनले बुझायो ४० करोडको राहत सामाग्री
काठमाडौ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदुत छन् सङमार्फत जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएका राहत सामाग्री बुझ्नुभएको छ।
आज बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा…
पनौतीमा चार दिने विपद व्यवस्थापन तालिम शुरु
काभ्रे/ काभ्रेको पनौती नगरपालिकामा विपद व्यवस्थापन सम्बन्धी चारदिने तालिम शुरु भएको छ । श्री कालीजंग गण धुलिखेलको आयोजना र पनौती नगरपालिकाको सहयोगमा पनौती नगरपालिकाको सभाहलमा चारदिने सामुदायिक विपत प्रतिकार्य तालिम शुरु भएको हो ।…
जिप दुर्घटना, आठ महिने शिशुसहित चार जनाको मृत्यु
काठमाडौ । डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको जिप राति साढे २ बजेतिर डोटीको शिखर नगरपालिका–२ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना हुँदा जिपमा सवार १० जनामध्ये चार जनाको…
उद्धारमा परिचालित जहाज र हेलिकप्टरको इन्धन आयल निगमले बेहोर्ने
काठमाडौं/ भुकम्प प्रभावितका लागि उद्धारमा परिचालन भएका हवाई जहाज र हेलिकप्टरको खर्च नेपाल आयल निगमले बेहोर्ने जनाएके छ ।नेपाल आयल निगम लिमिटेडले भूकम्प प्रभावितको उद्धारमा परिचालन भएका हवाई जहाज र हेलिकप्टरकोमा प्रयोग हुने इन्धन खर्च…