
Browsing Category
Featured Breaking
ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु
धादिङ ।
धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ ।
सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी…
इन्द्रजात्रा हेर्न काठमाडौंको न्युरोड पुगेका एक युवकको धारिलो हतियार प्रहार गरी हत्या
काठमाडौ । इन्द्रजात्रा हेर्न काठमाडौंको न्युरोड पुगेका एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।
धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका ओखलढुंगा लिखु गाउँपालिका–४ घर भई हाल क्षेत्रपाटी बस्दै आएका १७ वर्षीय सनी कार्कीको अस्पताल…
भनाभन हुँदा आवेगमा मानिसको हत्या गर्ने दुइ पक्राउ
काभ्रे ।सामान्य भनाभन हुँदा दुई व्यक्ति मिलेर एक मानिसको हत्या गर्नेलाई प्रहरीले १२ घण्टामा पक्राउ गरेको छ । असोज १४ गते बिहान ७:५० बजेको समयमा जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं १ टिमुरे चौर, घिमिरे गाउँमा एक जना व्यक्ति मृत…
अफ्रिकाको उच्च शिखरमा निजामती बाट बमबहादुरको कीर्तिमानी
काभ्रे । काभ्रे जिल्लाको खानीखोला गाउँपालिकामा नायब सुब्बाको रूपमा कार्यरत बमबहादुर सिर्पालीले अफ्रिकी मुलुकको सर्वोच्च शिखर किलिमन्जरो पुगेर निजामती तर्फ कीर्तिमानी रचेका छन् । रूकुम पश्चिम, सानीभेरी गाउँपालिका-१० का बमबहादुर सिर्पालीले…
रोशी गाउँपालिकाद्वारा १ हजार ७ सय ८० परिवारको निःशुल्क स्वास्थ्य विमा
काभ्रे/ काभ्रे जिल्लाको रोशी गाउँपालिकाले एक हजार ७ सय ८० परिवारको निःशुल्क स्वास्थ्य विमा गरेको छ । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको नेतृत्वले पहिलो निर्णय गरेअनुसार ६० बर्ष माथीका र ७० बर्ष मुनीका नागरिका परिवारलाई निःशुल्क…