
Browsing Category
Featured Breaking
नेपाली काग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक ३ बजे सानेपामा बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । समितिका सचिव दिनेश थापा मगरले सूचना जारी गरी बैठकबारे जानकारी दिएका हुन् । उनका अनुसार बैठकमा विभिन्न नेताहरुविरुद्ध…
विश्वविद्यालय तथा विभिन्न प्रतिष्ठानका उपकुलपतिहरूसँगप्रधानमन्त्री बालेनले छलफल गर्दै
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज विश्वविद्यालय तथा विभिन्न प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार बैठक दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा…
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजे बस्ने
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो २ बजे बस्ने जनाइएको छ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकमा समसामयिक विषयमा…
बलात्कार मुद्दाका अभियुक्त १७ वर्षपछि पक्राउ
धनगढी । बलात्कार मुद्दाका अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन् । कञ्चनपुरमा १७ वर्षदेखि फरार जबरजस्तीकरणी सम्बन्धी मुद्दाका अभियुक्तलाई प्रहरीले पक्राउ जनाएको छ । पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–२, अमरैया बस्ने ५४ वर्षीय बुरु (बिरा) राना…
नमोबुद्ध नगरपालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका १३ वटा स्थानिय तह मध्ये पहिलो पूर्ण खोप सुनिश्चित घोषणा भएको छ । निरन्तर तीन वर्ष देखि नमोबुद्ध नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा हुने जिल्लाको पहिलो स्थानीय तह रहदै आको छ । जिल्लाका १३ स्थानीय तहमध्ये…