After header
Browsing Category

Featured Breaking

आज यी ठाउँमा मध्यम वर्षाको हुने मौसम पूर्वानुमान

काठमाडौं । आज पनि देशैभर मौसम बदली भएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा नेपालको नजिक रहेको र न्यून चापीय प्रणालीको प्रभाव पनि रहेकोले मौसम बदली भएको हो । आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकरदुई…

खोलामा पौडी खेल्ने क्रममा दुई बालबालिकाको डुबेर मृत्यु

झापा । झापाको बाघे खोलामा पौडी खेल्ने क्रममा दुई बालबालिकाको डुबेर मृत्यु भएको छ। डुबेर मृत्यु हुनेमा कनकाई नगरपालिका-१ स्थित सिर्जना टोल निवासी विजय भुजेलको ४ वर्षीया छोरी निशा भुजेल र सोही ठाउँका देवीमाया जोगीको ३ वर्षीय छोरा कुमार…

बागमती प्रदेशभर कार्यसम्पादनमा काभ्रे प्रहरी सर्वोत्कृष्ट

काभ्रे/  आर्थिक बर्ष २०७९÷०८० को कार्यसम्पादन मुल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय काभ्रे सर्वोत्कृष्ट भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले बुधबार आयोजना गरेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रे बागमती प्रदेश कै…

बाघको संख्या बढाएर मान्छेको संख्या घटाउन सकिँदैन: केपी ओली

 शुकदेव थपलिया काभ्रे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जंगली जनावरको संरक्षण गर्दा भूगोल र इको सिस्टमले धान्न सक्ने गरी संरक्षण गरिनु पर्ने बताएका छन् । बाघको संख्या इको सिस्टम लाई संरक्षण गर्नु आहे आवश्यक रहेकी का काफी, भुगोल घाल…

लुम्बिनी र सुदूरपश्चिमका जिल्लाहरुमा भारी वर्षात्

काठमाडौं । लुम्बिनी र सुदूरपश्चिमका जिल्लाहरुमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नवलपरासीदेखि पश्चिममा कञ्चनपुरसम्मका जिल्लाहरुमा गएराति भारी वर्षा भएको हो । नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया,…